बिजय संगै आफ्नो धारणा राख्दै दाङ क्षेत्र नम्बर ३ का रास्वपा उमेदवार : कमल सुवेदी
Nepal Update
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Update, Tulsipur.
06/03/2026
रुकुम पूर्व-१ बाट प्रचण्ड विजयी
पुष्पकमल दाहाल: 11,282
रुकुमपश्चिममा जर्नादनको अग्रता
-----
जनार्दन शर्मा(प्रलोपा) ४१२
गोपाल शर्मा(नेकपा) २८७
राजु केसी(काँग्रेस) ८८
मानबहादुर शाही(रास्वपा)४२
निर्वाचन अधिकृत बाट केहि आचारसंहिता सुनाउदै दाङ क्षेत्र नं. ३ को पनि मतगणना सुरु
06/03/2026
दाङ क्षेत्र नं. ३ को पनि मतगणना सुरु...
दाङ क्षेत्र नं. ३ को पनि मतगणना सुरुहुदै?
Ktm-8 Update
Total vote count 11552
Biraj Bhakta Shrestha 🔔 7617
Sapana Raj Bhandari 🌳 890
Suman Sayami ⭐️ 847
Rajesh Shakya ☀️ 544
Vote counting Update from all over Nepal:
🔔 RSP - leading in 23 places
☀️ UML - leading in 3 places
🌳 Congress - leading in 1 place
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ को प्रारम्भिक मतपरिणामः
घण्टी :-डोल प्रसाद अर्याल– १५५०
रुख :- नानु मैया बास्तोला– २५९
सूर्य :-अजय क्रान्ती शाक्य– १५१
तारा:- राधा कृष्ण महर्जन – २२
06/03/2026
कडा: झापाको ५ मा रास्वपाका नेता B***n Shah ले एमालेका अध्यक्ष KP Oli लाई सुरुमै दोब्बर भन्दा बढी मतले पछी पारेका छन। B***n को ८१४ मत प्राप्त हुँदा ओलिले ३८४ मत मात्रै पाएका छन। 😮
दाङ बबई गाउँपालिका वडा नम्बर ७ मलेका जनताले किन गरेनन् मतदान सुनौं के भन्छन् नागरिक?
03/03/2026
निर्वाचन आयोगले बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ ।
Click here to claim your Sponsored Listing.
Location
Culinary Team
Attire
Website
Address
Tulsipur