Global Accounting & Business Solution

Global Accounting & Business Solution

Share

We offer reliable accounting, taxation, payroll, and business support services to help businesses stay compliant and grow.

Our expert team ensures accuracy, timely reporting, and practical solutions tailored to your financial needs.

16/07/2026

हिसाब-किताब मिल्यो त ?😅

30/06/2026

अब कर कार्यालय जानी झन्झट पनि सकियो।

06/06/2026

🔥 व्यवसाय सुरु गर्ने सोचमा हुनुहुन्छ?

अब कम्पनी दर्ताको झन्झट बिर्सनुहोस्!

📌 Private Limited Company Registration
📌 PAN/VAT Registration
📌 Firm Renewal & Compliance Support

तपाईंको सपना, हाम्रो जिम्मेवारी।
आज दर्ता गर्नुहोस्, भोलि व्यवसाय बढाउनुहोस्! 🚀

📞 थप जानकारीका लागि इनबक्स वा सम्पर्क गर्नुहोस्।

29/05/2026

१० लाखसम्मको Personal Income मा No more Tax, Only १% कर !

Big relief to middle class family 🙏

14/01/2026

Ani Audit Sakioo Goodnight poush 😊😴

13/01/2026

⏰कतै भुल्नु त भएन,❓️कतै छुट्न त छुटेन❓️❓️
वार्षिक रु७५०० भन्दा बढि कर दायित्व हुने/हुन सक्ने फर्म/व्यवसाय/प्रतिष्ठान/कम्पनिले यहि #पौष_मसान्त भित्र अनुमानित आयकर विवरण(Estimited Tax Return) र किस्ताबन्दी कर बुझाउनु पर्छ ।

#नबुझाएमा_के_हुन्छ ❓️

➡️ अनुमानित #आयकर नबुझाएमा वा कम बुझाएमा बार्सिक १५% ब्याज लाग्छ ।
➡️यसका साथै अनुमानित #आयविवरण नबुझायमा रु ५००० वा आय विवरणमा उल्लिखित निर्धारण योग्य आय रकमको ०.०१% ले हुने रकममध्ये जुन बढी हुन्छ सो रकम जरिवाना लाग्छ ।

Want your business to be the top-listed Accountant in Sunwal?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Sunwal
Sunwal
33000

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00