05/06/2026
Good morning team.१८ वर्षको विश्वास, साथ र सफल यात्राको उत्सव! 🎉
हामीलाई जीवन बीमाको क्षेत्रमा अग्रणी स्थानसम्म पुर्याउन योगदान दिनुहुने सम्पूर्ण बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी तथा शुभेच्छुकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौ🙏
तपाईंहरूको विश्वास नै हाम्रो प्रेरणा हो। आगामी दिनहरूमा पनि अझ उत्कृष्ट सेवा, नवीन सोच र दृढ प्रतिबद्धताका साथ सुरक्षित भविष्य निर्माणमा निरन्तर समर्पित रहनेछौ ll
धन्यवाद
19/05/2026
🙏 हार्दिक धन्यवाद
Himalayan Life Insurance Limited परिवारबाट
आ. व. 2082/083 को Rising Star Ceremony का लागि योग्य ठहर भएकोमा हृदयदेखि आभारी छु।
यो सम्मान
👉 Sahayatra Abhiyan Team
👉 र विश्वास गर्नुहुने सम्पूर्ण बिमितहरूलाई समर्पित गर्दछु।
14/05/2026
" आवश्यक परेको बेला
बीमा बाटै ऋण पाउनुभयो भने कस्तो हुन्छ ?"
21/04/2026
👶 आजको सानो खुशीलाई भोलिको ठूलो सपना बनाउन, बाल बीमा तपाईंको साथमा छ।
14/04/2026
**“नयाँ वर्षको विशेष अवसरमा 🎉
अब एउटा बीमा गर्दा अर्को बीमा उपहार स्वरूप प्राप्त गर्ने मौका! 🎁⏳ जम्मा ५ दिन मात्र बाँकी!
15/03/2026
“छोराछोरीको कलेज पढाइको खर्चका लागि आजै योजना बनाउनुभएको छ?”