Flow Paragliders Nepal

Flow Paragliders Nepal

Share

Flow Paragliders is an Australian paragliding company specialized in the design and manufacturing of high end paragliders and accessories.
...

24/07/2025

सुचना! सुचना ! सुचना !


उडान सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता , यही उद्देश्यलाई मध्यनजर गर्दै, Flow Paragliders Nepal , Flow ब्रान्डका प्याराग्लाइडरहरूमा प्रयोग हुने Control Toggle Main line मा Repair Service Nepal Pvt ltd को सहकार्यमा ५०% छुट प्रदान गरिने जानकारी गराइन्छ।

यो पहलवाट पाइलटहरूलाई अझ सुरक्षित र भरपर्दो उडान अनुभव उपलब्ध गराउने हाम्रो प्रतिबद्धताको एउटा महत्वपूर्ण सहुलियत कदम हो। उपकरणको नियमित मर्मत तथा समयमै प्रतिस्थापनले उडान सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने भएकाले, सम्बन्धित सबै पाइलटहरूलाई यस अवसरको लाभ लिन अनुरोध गरिन्छ।साथै भबिष्यमा थप सुबिधा सहित सेबा गर्ने अबसर दिनु हुनेमा आसावाधि छोैं।

नोट : Control Toggle line परिवर्तन गर्दा पुरानो लाइन साथमा ल्याउनु पर्ने साथै Airworthiness Inspection सस्थाको line replacement सिफारिस हुनु पर्ने छ।

थप जानकारी तथा सेवा प्राप्तिका लागि कृपया हामीसँग सम्पर्क गर्नुहोस्।

Flow Paragliders Nepal
Bishnu Prasad Gautam
9856085555

Want your business to be the top-listed Accountant in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Lakeside
Pokhara