07/12/2025
Salapa bikas bank new ipo coming stay tuned..
In this Page we provide valuable information about Nepali Share Market. We do Fundamental and Techni
07/12/2025
Salapa bikas bank new ipo coming stay tuned..
Reliance spinning mills ipo update
* नेपाल सरकारले बाढीबाट प्रभावित श्रीलंका सरकारलाई **२ लाख अमेरिकी डलर आर्थिक सहायता** प्रदान गर्ने निर्णय।
* परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै, यो सहायता **उद्धार र पुनर्स्थापनाका लागि ऐक्यबद्धता स्वरूप** दिइएको ।
* नेपाल सरकार र नेपाली जनताले श्रीलंकाली जनतामा **विपत्तिबाट उठ्ने दृढता र सहनशीलता रहेको** विश्वास व्यक्त।
* बाढीका कारण श्रीलंकामा **कम्तिमा १९३ जनाको मृत्यु**, **२०० भन्दा बढी बेपत्ता**, **२० हजारभन्दा धेरै घर ध्वस्त**।
* प्रभावित **१ लाख ८ हजार मानिसहरू अस्थायी आश्रयमा** बसाइँसराइ गर्न बाध्य।
* देशको **एक तिहाइ क्षेत्रमा बिजुली र खानेपानीको अभाव** देखिएको अधिकारीहरूको भनाइ।
* नेपालको यो सहयोग **श्रीलंकासँगको ऐक्यबद्धता र मानवीय समर्थन**को स्पष्ट संकेतको रूपमा हेरिएको।
30/11/2025
प्रभु बैंकले निरज लम्साललाई कामू प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ l
18/05/2023
May 18, 2023, jeth 4 2080 nepse 1877.32 (+32.3)
2023Jan 4
Nepse up by 64.87(3.15%)
Volume: 3.50 arab
Congratulations investors
निर्धन उत्थान लघुवित्त को लाभांस घोषणा
बोनस : १९%
नगद: १%
हिजोको अन्तिम मूल्य: ९९६
16/06/2022
Global Ime Bank and Bank of Kathmandu are going to be merged 1:1...
25/03/2022
The Insurance Companies will have to increase their paid up capital. According to the statement by the insurance committee Life insurance company will have Rs. 5 billion and non-life insurance companies have to increase their paid up capital to Rs. 2.5 billion.
13/03/2022
मिर्मिरे लघुवित्त ले बुद्धाज्योती लघुवित्त लाई प्राप्ति गर्ने भएको छ l