29/08/2026
मिति २०८३।०५।१४ आइतबार देखि २०८३।०५।१९ गते सम्म संकलन हुने कुल शुल्कको २५% रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने निर्णय गरेका छौँ।
Your financial success, our expertise. Trusted CA firm since a Decade. Audit Tax Consultancy
29/08/2026
मिति २०८३।०५।१४ आइतबार देखि २०८३।०५।१९ गते सम्म संकलन हुने कुल शुल्कको २५% रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने निर्णय गरेका छौँ।
28/08/2026
28/08/2026
आयकर ऐन २०५८ बमोजिम कर छुट तथा सुविधाहरु। सजिलो र बुझिने भाषामा!
28/08/2026
योगदान बारे बारम्बार सोधिने प्रश्न!!
28/08/2026
राहत कोषमा पैसा पठाउँदा कारोबार सीमा लागू नहुने!
विवरण कमेन्टमा:
27/08/2026
For International donors:
https://pmdrf.nchl.com.np/
The gateway is live now. Cards are supported.
27/08/2026
जानी राखौँ: योगदान गरे बराबर तिर्नु पर्ने कर रकम घट्दैन। आम्दानी/नाफामा योगदान रकम घटाएर बचेको रकममा कर तिर्ने हो। योगदान गरे पछि कर प्रयोजनको लागि दाखिला प्रमाण सुरक्षित राख्नु होला।
27/08/2026
२०८३।५।१० गते गरिएको कर सम्बन्धी तालिम!!
26/08/2026
रसुवा बाढी पीडितका लागि हातेमालो गरौँ। QR स्क्यान गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्नुहोस्।
दफा १२ख अनुसार सहयोग गरेको पूरै रकम करयोग्य आयबाट घटाउन पाइन्छ। ~ दीक्षित एण्ड एसोसिएट्स
Stand with the Rasuwa flood victims. Scan the QR to contribute to the Prime Minister's Disaster Relief Fund.
Under Section 12Kha, the full amount you contribute is deductible from your taxable income.
~ Dixit & Associates
| Monday | 09:00 - 19:00 |
| Tuesday | 09:00 - 19:00 |
| Wednesday | 09:00 - 19:00 |
| Thursday | 09:00 - 19:00 |
| Friday | 09:00 - 19:00 |
| Saturday | 09:00 - 19:00 |
| Sunday | 09:00 - 19:00 |