11/05/2026
AJ Min
Accounting, financial Reporting, Projection and Company Registration
11/05/2026
AJ Min
27/04/2026
30/12/2025
तमु ल्होसारको हार्दिकशुभकामना !
29/12/2025
☕️☕️शुभ प्रभात☕️☕️
करदाता सेवा केन्द्रको काम हिजोदेखि कोशी प्रदेश केराबारी गाउँपालिका कार्यालयले प्रदान गर्न प्रारम्भ भयो । प्रशासनिक संघियतामा यो ठोस कदम हो ।: अर्थमन्त्री रामेश्वर खनाल
28/11/2025
करदाता सेवा कार्यालयहरु खारेज भइसकेको हालको अवस्थामा अब स्थानीय तह र कोष तथा लेखा नियन्त्रक कार्यालयहरुबाट करदाता सेवा सम्बन्धि काम हुने प्रक्रिया अगाडि बढ्यो ।
नोट: अझै करदाता सेवा कार्यालयहरुबाट काम भइरहेको छ ।
28/11/2025
21/11/2025
आयकर, मूल्य अभिवृद्धि कर वा अन्त:शुल्कमा दर्ता भएकोले जान्नैपर्ने कुराहरु
18/11/2025
✍️अब राष्ट्रिय परिचयपत्र नम्बर(NIN)बाट पान नं जारी हुने✍️कसरी Apply गर्ने त???