“जिन्दगीको अर्को नाम नै संघर्ष हो।
Milky Way
Business
बीमा भनेको अनिश्चित घटनाबाट हुन सक्ने आर्थिक नोक्सानको जोखिमलाई व्यवस्थापन गरी आर्थिक सुरक्षा प्राप्त गर्ने माध्यम हो।
आफ्नो रोजगारको सुरुवाट आफै गर्नुहोस । तपाइले चाहे जती पैसा र इज्जत दुवै कमाउन सक्नुहुन्छ । त्यसको ग्यारेन्टी म गर्ने छु र मैले नै सिकाउने छु ।
17/07/2026
17/07/2026
🎉 नयाँ आर्थिक वर्ष २०८३/८४ को हार्दिक शुभारम्भ 🎉
समृद्ध भविष्यको सुरक्षित यात्रा, आजैबाट सुरु गरौँ।
नयाँ वर्ष, नयाँ उत्साह, नयाँ लक्ष्य!
यस नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसरमा सम्पूर्ण ग्राहकवर्ग, अभिकर्ता, कर्मचारी, शेयरधनी तथा शुभेच्छुकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
आउनुहोस्,
• विश्वासलाई अझ मजबुत बनाऔँ।
• उत्कृष्ट सेवाप्रति प्रतिबद्ध बनौँ।
• प्रत्येक परिवारमा आर्थिक सुरक्षाको सन्देश फैलाऔँ।
• नयाँ उपलब्धि र सफलताको इतिहास रचौँ।
"जीवन सुरक्षित, भविष्य सुनिश्चित — सिटिजन लाइफसँग।"
नयाँ आर्थिक वर्ष २०८३/८४
सफलताको नयाँ अध्याय, सिटिजन लाइफसँगै!
"सुरक्षित भविष्यको भरपर्दो साथी"
नरेन्द्र पुन
वरिष्ठ अभिकर्ता प्रबन्धक
सिटिजन लाइफ इन्स्योरेन्स
सम्पर्क: ९८५१०१७१६३
16/07/2026
Pohi Chahiyo Shiva Provided to YouTube by Amuseio ABPohi Chahiyo Shiva · Narendra Pu...
12/07/2026
मन बुझाउने टिकटक र फेस वुक छ । खतरा लाईभ दोहोरी ।
राम्रो लागे शेयर गरिदिनुहोला ।
दिपिकाले आफ्नै राजालाई गाँजे भनेपछि | Deepika Bayambu Magar vs Rabindra Sunar | New Live Dohori 🎼 Original Song: Facebook ra Tiktok Chha________________________...
Click here to claim your Sponsored Listing.
Location
Category
Address
Kathmandu
44600