22/08/2026
ब्याज अनुदान कार्यविधि: सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८३
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Acuvant Consultants Pvt Ltd, Financial Consultant, Baluwatar, Kathmandu.
22/08/2026
ब्याज अनुदान कार्यविधि: सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८३
21/08/2026
गैर-बासिन्दा व्यक्तिले प्रदान गर्ने विद्युतीय सेवा (Software/Cloud Service, Google ads, Facebook, Microsoft लगायत) मा लाग्ने VAT सम्बन्धमा विभागद्वारा जारी सूचना !!!
10/08/2026
TDS Rate !!
21/07/2026
शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज भएको प्रधानमन्त्रीको घोषणा !!!
17/07/2026
२०८३ साउन १ गतेदेखी सुन, चाँदी तथा तिनका गरगहना र वस्तु बिक्री गर्दा ०.५% सीप प्रवर्द्धन शुल्क असुल गर्नुपर्ने बीजकको ढाँचा
📢 नयाँ आर्थिक वर्ष २०८३/८४ को सफल सुरुवातका लागि गर्नुपर्ने महत्वपूर्ण कार्यहरू
नयाँ आर्थिक वर्षको सुरुवातसँगै व्यवसायको लेखा, कर तथा वित्तीय व्यवस्थापनलाई व्यवस्थित बनाउन निम्न कार्यहरू समयमै सम्पन्न गर्नुहोस्:
✅ Invoice/Bill नम्बर नयाँ आर्थिक वर्ष अनुसार सुरु गर्नुहोस्।
✅ Accounting Software मा आर्थिक वर्ष २०८३/८४ Create/Open गरी आवश्यक सेटिङ अद्यावधिक गर्नुहोस्।
✅ Opening Stock तथा Opening Balance सही रूपमा प्रविष्टि (Update) गर्नुहोस्।
✅ बैंक, नगद (Cash), देनदारी (Payables) र लिनदारी (Receivables) खाताहरूको Opening Balance मिलान गर्नुहोस्।
✅ VAT, TDS तथा अन्य कर सम्बन्धी रेकर्डहरू नयाँ आर्थिक वर्षका लागि व्यवस्थित रूपमा सुरु गर्नुहोस्।
✅ वार्षिक बजेट, Sales Target तथा Expense Plan तयार गरी व्यवसायिक लक्ष्य स्पष्ट गर्नुहोस्।
✅ आवश्यक परे Letterhead, Quotation, Invoice Format लगायतका आधिकारिक कागजातमा आर्थिक वर्ष २०८३/८४ अद्यावधिक गर्नुहोस्।
✅ Tax Calendar तयार गरी कर तथा कानुनी अनुपालन (Compliance) सम्बन्धी सबै महत्वपूर्ण मितिहरू अग्रिम रूपमा व्यवस्थापन गर्नुहोस्।
✅ कर्मचारीको तलब, TDS, SSF तथा अन्य Payroll विवरण अद्यावधिक गरी नयाँ आर्थिक वर्षका लागि तयार राख्नुहोस्।
✅ आर्थिक वर्ष २०८२/८३ का बाँकी Tax Return, Statutory Compliance, Financial Statements तथा Audit सम्बन्धी कार्यहरूको स्पष्ट कार्यतालिका तयार गर्नुहोस्।
16/07/2026
आन्तरिक राजस्व बिभागले तोकेको बिजकको ढाँचा सम्बन्धि सुचना !!!
30/06/2026
PAN from OCR !! IROHassle removed !!
17/06/2026
आर्थिक ऐन २०८३ बमोजिमका छुट तथा सुविधा कार्यान्वयनका लागि स्वीकृत निवेदनका ढाँचाहरू !!
10/06/2026
Protest ban Area ‼️
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |