Dipak Rayamajhi
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dipak Rayamajhi, Tax preparation service, Thirbam Sadak, Near Bhagwati Bahal, Naxal, Kathmandu.
20/03/2026
अर्घाखाँचीका पौडेल परिबारको दर्दा*नाक
पीडा
अर्घाखाँची छत्रदेब गाउँपालिका वडा न ४ को नेटामा एउटा सानो घर छ त्यो घरमा ५ जनाको परिबार छ जसमा ८० बर्ष पुगेकि नेत्र पौडेल,उनकि बुहारी कमला पौडेल,छोरा,नाति र छोरि छन् तर बिडम्बना केछ भने यो परिबार संकट र दु*खमा छ १३ वर्षका छोरा अपां*ग छन् दुबै खुट्टा नै चल्दैन नेत्र उमेरले ५० पुगेपछि उमेरले डाडा काटि सकेको छ काम गर्न सक्दैनन् अनि ५० बर्षकि छोरी मान*सिक बिरामिले ग्रस्त छिन् बुहारि कमलाको काखमा सानो नाबालक बच्चा छ। घरमा खाने खर्चको पनि अभाव छ बुहारिले काम नगर्दा सम्म यो परिबारले छाक टार्न समेत गार्हो छ कृपया सम्पूर्ण महानुभाबले सके सम्म सहयोग गरिदिनु होला।
आजको बुटवल को असिना पानी
09/03/2026
To my beautiful wife, happy birthday! Your grace, strength, and love are truly inspiring.
14/02/2026
Happy valentine day Maya❤️❤️❤️❤️💕💕💕
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Thirbam Sadak, Near Bhagwati Bahal, Naxal
Kathmandu
44600