Dipak Rayamajhi

Dipak Rayamajhi

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dipak Rayamajhi, Tax preparation service, Thirbam Sadak, Near Bhagwati Bahal, Naxal, Kathmandu.

20/03/2026
Photos from Dipak Rayamajhi 's post 20/03/2026

अर्घाखाँचीका पौडेल परिबारको दर्दा*नाक
पीडा
अर्घाखाँची छत्रदेब गाउँपालिका वडा न ४ को नेटामा एउटा सानो घर छ त्यो घरमा ५ जनाको परिबार छ जसमा ८० बर्ष पुगेकि नेत्र पौडेल,उनकि बुहारी कमला पौडेल,छोरा,नाति र छोरि छन् तर बिडम्बना केछ भने यो परिबार संकट र दु*खमा छ १३ वर्षका छोरा अपां*ग छन् दुबै खुट्टा नै चल्दैन नेत्र उमेरले ५० पुगेपछि उमेरले डाडा काटि सकेको छ काम गर्न सक्दैनन् अनि ५० बर्षकि छोरी मान*सिक बिरामिले ग्रस्त छिन् बुहारि कमलाको काखमा सानो नाबालक बच्चा छ। घरमा खाने खर्चको पनि अभाव छ बुहारिले काम नगर्दा सम्म यो परिबारले छाक टार्न समेत गार्‍हो छ कृपया सम्पूर्ण महानुभाबले सके सम्म सहयोग गरिदिनु होला।

16/03/2026

आजको बुटवल को असिना पानी

Photos from Dipak Rayamajhi 's post 09/03/2026

To my beautiful wife, happy birthday! Your grace, strength, and love are truly inspiring.

14/02/2026

Happy valentine day Maya❤️❤️❤️❤️💕💕💕

Want your business to be the top-listed Accountant in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Thirbam Sadak, Near Bhagwati Bahal, Naxal
Kathmandu
44600