11/08/2026
New TAX Rule for 83/84: नेपालमा नयाँ कर नियमअनुसार शेयर बिक्रीमा 7.5%–25%, डिजिटल तथा Social Media Income मा 5%, E-commerce र Ride-Sharing मा 1%, Rent मा 10%, Transport मा 1.5%–2.5% र Windfall Gains मा 25% सम्म कर/अग्रिम कर लाग्ने व्यवस्था गरिएको छ।