फेसबुक नेपाल

फेसबुक नेपाल

Share

If you are Real Nepali then Suggest this page to all yours Fre,Proud to be Nepali. JAYA NEPAL

फेसबुक नेपालमा हाम्रो देश बिदेशमा रहनु भयका संपूर्ण नेपाली दीदी /बहिनी तथा दाजू /भाईहरुलाई समांबेसी नेपालमा स्वागत छ |

18/03/2026

खोटाङमा हेलिकप्टर दु र्घट'ना भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा काठमाडौंबाट श'व लिएर पुगेको हेलिकप्टर अवतरणका क्रममा दु र्घट'नामा परेको हो ।

04/03/2026

प्रचण्डकी नातिनी नै भोट माग्न आएपछि रेणु दाहालले जित्ने पक्का 😳 रेणु दाहाललाई चितवन–३ मा विजयी बनाउन परिवारका सदस्यहरू सक्रिय रूपमा चुनावी मैदानमा उत्रिएका छन्। विशेषतः स्मिता दाहालको उपस्थितिले प्रचार अभियान थप उत्साहजनक बनेको छ। उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनीसमेत हुन्। चितवनका विभिन्न स्थानमा पुगेर उनले दिनरात नभनी मतदातासँग भेटघाट गर्दै समर्थन जुटाइरहेकी छन्। युवा पुस्तामाझ उनको प्रभाव र लोकप्रियता देखिँदा चुनावी माहोल झन् तातेको छ। पारिवारिक साथ, युवा सहभागिता र सक्रिय प्रचारका कारण यस क्षेत्रको प्रतिस्पर्धा थप रोचक बनेको स्थानीयहरू बताउँछन्।🥰😍❤️

04/03/2026

संपूर्ण चितवन बासी,यस पटक काम गर्नेलाई मत ⭐️⭐️

04/03/2026

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ को चुनावमा नेकपा पहिलो पार्टी बनेर देशको नेतृत्व सम्हाल्ने दाबी गरेका छन्।

04/03/2026

रेनु भन्छिन् अहिले नै प्रधानमन्त्रीमा मेरो दाबी छैन, तर भोलि सांसद बनेर मन्त्रीसम्म बन्न सकिएला

Want your business to be the top-listed Accountant in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmandu
00977