Goodwill Finance Ltd.

Goodwill Finance Ltd.

Share

Bank for all those ordinary people who have extraordinary goals The shares of the Company are listed at Nepal Stock Exchange Limited (NEPSE).

Goodwill Finance Limited is a leading provider of financial solutions with unique mix of dedication and perfect execution since 1995. With the vision of providing best financial services for success, it is a public limited company established under the financial company act 2042, on 2051BS. The Authorized Capital of the company is Rupees 64,00,00,000/- and the Issued Capital is 31,05,00,000/- . 60

28/08/2026

नेपालमा हरेक वर्ष श्रावण शुक्ल पूर्णिमा, अर्थात् जनै पूर्णिमा (रक्षाबन्धन) का दिन क्वाटी खाने परम्परा रहिआएको छ। विशेष गरी नेवार समुदायले यस पर्वलाई ‘क्वाति पुन्ही’ का रूपमा मनाउने गर्छन्।

28/08/2026

रक्षाबन्धनको पावन अवसरमा सम्पूर्ण हाम्रा आदरणीय ग्राहकवर्गमा हार्दिक मंगलमय शुभकामना। सुख, समृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा पारिवारिक सुख-शान्तिको हार्दिक कामना गर्दछौं। 🙏🎉

27/08/2026

जनै पूर्णिमाको पावन अवसरमा सम्पूर्ण हाम्रा आदरणीय ग्राहकहरूमा हार्दिक मंगलमय शुभकामना। 🙏 🙏 🙏 🙏

16/08/2026

नाग पञ्चमीको पावन अवसरमा तपाईं र तपाईंको परिवारमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु। भगवान शिव र नाग देवताको कृपाले तपाईंको जीवनका सबै बाधा-अड्चनहरू हटेर जाऊन्। गुडविल फाइनान्स लिमिटेडको तर्फबाट शुभ नाग पञ्चमी! 𓆙 𓆗 ⚕️ 🐍🔥

12/08/2026

गुन्ला पर्वको पावन अवसरमा गुडविल फाइनान्सको तर्फबाट हार्दिक शुभकामना!
गुन्ला महिनाभरि तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि तथा दीर्घायु छाओस्। गुन्ला बाजाको मधुर धुन र भगवान् बुद्धको आशीर्वादले सबैको जीवनमा भ्रातृत्व र अहिंसाको भावना अभिवृद्धि गरोस्। 🌸 🌼 💐 🌷

10/08/2026

गठामुगः चःहेको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा गुडविल फाइनान्स लिमिटेड परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना।

10/08/2026

आफ्नो बैंक खाता, एटीएम कार्ड वा बैंकिङ विवरण अरूलाई भाडामा वा प्रयोग गर्न दिनु गैरकानूनी तथा जोखिमपूर्ण छ।
यसबाट हुने ठगी, गैरकानूनी कारोबार वा वित्तीय अपराधको जिम्मेवारी तपाईं स्वयंले वहन गर्नुपर्ने हुन सक्छ र कानुनी कारबाही तथा आर्थिक क्ष तिसमेत व्यहोर्नुपर्ने हुन सक्छ।

31/07/2026

📢 Important Notice: Please update your National Identity Card (NID) number with Goodwill Finance before the end of Ashoj for uninterrupted services and regulatory compliance. 🙏

📢 महत्त्वपूर्ण सूचना: सेवा निरन्तरताका लागि कृपया असोज मसान्तभित्र आफ्नो राष्ट्रिय परिचयपत्र (NID) नम्बर अद्यावधिक गर्नुहोस्। धन्यवाद।

30/07/2026

नेपाली संस्कृतिमा साउन १५ लाई खिर खाने दिन का रूपमा विशेष उत्साह र हर्षोल्लासका साथ मनाइन्छ। यो दिन परिवारका सबै सदस्यहरू एकै ठाउँमा भेला भई खिरको स्वादसँगै आपसी प्रेम,सद्भाव र पारिवारिक एकताको मिठास पनि साटासाट गर्ने अवसरका रूपमा मनाइन्छ। नेपाली परम्परा र संस्कृतिको सुन्दर पहिचान बनेको साउन १५ को खिर खाने दिन सबैका लागि स्वास्थ्य,सुख,समृद्धि र खुसीको प्रतीक बनोस्।

28/07/2026

🌼 गुरु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना! 🌼

आजको पावन गुरु पूर्णिमाको अवसरमा सम्पूर्ण गुरुजनप्रति हार्दिक श्रद्धा, सम्मान तथा कृतज्ञता व्यक्त गर्दछौं।

गुरु भनेका ज्ञान, संस्कार, सत्य र सही मार्गतर्फ डोर्‍याउने प्रकाशपुञ्ज हुन्। उहाँहरूको अमूल्य मार्गदर्शनले हाम्रो जीवनलाई उज्यालो, सफल र अर्थपूर्ण बनाउँछ।

यस पावन अवसरमा तपाईं तथा तपाईंको सम्पूर्ण परिवारमा गुरुको असीम कृपा, सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र निरन्तर प्रगतिको आशीर्वाद सधैं रहिरहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौं।

Today is an auspicious day to be grateful and humble. Wish you a Happy Guru Purnima! May on this auspicious occasion of Guru Purnima, the boundless grace of the Guru be upon you and your family.

🙏 जय गुरु। शुभ गुरु पूर्णिमा! 🙏

Want your business to be the top-listed Accountant in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Hattisar
Kathmandu
00977

Opening Hours

Monday 09:30 - 16:00
Tuesday 09:30 - 16:00
Wednesday 09:30 - 16:00
Thursday 09:30 - 16:00
Friday 09:30 - 16:00