Flood को लागी आर्थिक सहयोग बाट कर छुट:
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको सहयोग रकममा शतप्रतिशत (१००%) कर छुट पाइनेछ। आयकर ऐन को दफा १२'ख' अनुसार कुनै पनि करदाताले यस कोषमा गरेको योगदान बराबरको सम्पूर्ण रकम आफ्नो करयोग्य आयबाट घटाई बाकि रकममा मात्र कर तिर्न सकिनेछ !
कर संसार
Kar Sansar is a registered service brand of Ultimate Fintech Pvt. Ltd. कर संसार (Tax Sansar/kar sansar)
which has been providing is the business service platform,Entrepreneurs easily start and groom their business, fulfill the regulatory filings and compliances at affordable cost.
23/07/2026
काठमाडौँ महानगरपालिका आर्थिक ऐन २०८३ बाट आर्थिक वर्ष २०८३/०८४ का लागि बहाल करमा छुट तथा जरिवाना मिनाहा दिएको छ बृस्तृत जानकारीको लागी हामीलाई सम्पर्क गर्नुहोला ।
https://metronews.kathmandu.gov.np/news/detail/1807331719
https://new.kathmandu.gov.np/api/v1/files/medias/972eddda919c4cb9989f3dac4a76a2b4.pdf
करदातालाई काठमाडौँ महानगरपालिकाको विशेष छुट र जरिवाना मिनाहा : साउन १ गतेबाट ‘आर्थिक ऐन २०८३’ काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षका लागि करदातालाई छुट, जरिवाना मिनाहा जस्ता सुविधा दिएको छ । ...
30/06/2026
ब्यवसाय सुरुवात गर्न झन सजीलो ।
22/06/2026
के तपाईंको कम्पनी सञ्चालनमा छैन? कम्पनीलाई कानुनी रूपमा बन्द वा चलाउन (Liquidation/Deregistration)/Company Reactivation गर्न चाहनुहुन्छ?
⏳ समयमै निर्णय लिनुहोस्,
कानुनी र आर्थिक जोखिमबाट सुरक्षित रहनुहोस्।
कम्पनी चलाउने वा बन्द गर्ने निर्णय तपाईंको हो, तर यो छुटको अवसर पछी नदोहोरिन सक्छ।
Thinking about closing your company in Nepal? .#business #liquidation Whether your company is inactive or you are planning to cease opera...
17/06/2026
कम्पनी रजिस्टारको कार्यालयको जरिवाना छुट सम्बन्धी सुचना
09/06/2026
🚀 व्यवसाय सुरु गर्ने सोचमा हुनुहुन्छ?
कानुनी प्रक्रिया, दर्ता र Compliance को झन्झट अब हामीलाई छोड्नुहोस्!
✅ कम्पनी दर्ता
✅ PAN/VAT दर्ता
✅ उद्योग दर्ता
✅ ट्रेडमार्क दर्ता
✅ कर परामर्श
✅ लेखा सेवा
✅ वार्षिक Compliance
✅ संस्था दर्ता
अनुभवी तथा दक्ष विशेषज्ञहरूको टिम द्वारा प्रदान गरिने हाम्रो सेवाले तपाईंलाई कानुनी तथा प्रशासनिक जटिलताबाट मुक्त गरी व्यवसायको विकास र विस्तारमा केन्द्रित हुन सहयोग पुर्याउँछ।
तपाईंको व्यवसायिक यात्राको भरपर्दो साझेदार – कर संसार।
🌐 www.karsansar.com
☎ 981-3251325
https://youtu.be/RFRma9bDObA?si=dRHBluG8wIinDApY
🌐 www.karsansar.com ☎ 98-1325-1325 आजको प्रतिस्पर्धात्मक व्यवसायिक वातावरणमा कुनै पनि व्यवसाय सुरु गर्...
08/05/2026
व्यक्तिगत स्थायी लेखा नम्बर (PPAN) प्राप्त गर्ने ३ सरल तरिका
नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गत आन्तरिक राजस्व विभागद्वारा PPAN प्राप्त गर्नका लागि निम्न ३ विधिहरू उपलब्ध छन्:
नागरिक एप (Nagarik App) मार्फत
IRD करदाता पोर्टल (NID प्रयोग गरी अनलाइन आवेदन)
IRD पोर्टल + कर कार्यालयमा प्रमाणीकरण
📢 राजस्व अनुसन्धान विभाग खारेजी: व्यवसायीलाई झन्झट र अनावश्यक दबाब सिर्जना, सुधार कि जोखिम?
अर्थमन्त्री स्वर्णिम वाग्ले ले राजस्व अनुसन्धान विभाग खारेज गर्ने निर्णय गरेपछि अर्थतन्त्र र प्रशासनिक संरचनामा नयाँ बहस सुरु भएको छ।
📌 धेरै अर्थविद् र निजी क्षेत्रले यसलाई सकारात्मक कदम मानेका छन्। किनभने भन्सार, आन्तरिक राजस्व लगायतका निकाय हुँदा–हुँदै अर्को संरचना राख्नु दोहोरोपन मात्रै थियो। यसले व्यवसायीलाई झन्झट र अनावश्यक दबाब सिर्जना गरेको आरोप पनि लामो समयदेखि लाग्दै आएको थियो।
🏢 नेपाल चेम्बर अफ कमर्स लगायत निजी क्षेत्रले त यो निर्णयलाई खुलेर स्वागत गरेका छन्। अब “बीचबाट रोक्ने” होइन, **मूल स्रोत (भन्सार र कर प्रणाली)** मै नियन्त्रण बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।
⚖️ तर अर्को पक्ष पनि उत्तिकै महत्वपूर्ण छ—
के विभाग हटाउँदा राजस्व चुहावट नियन्त्रण कमजोर त हुँदैन?
के नयाँ व्यवस्था स्पष्ट र प्रभावकारी बन्न सक्छ?
📊 सत्य के हो भने—
👉 सुधार केवल संरचना हटाएर हुँदैन
👉 सुधार तब हुन्छ जब **प्रणाली बलियो बनाइन्छ**
🧠 त्यसैले यो निर्णयको वास्तविक मूल्यांकन अब यसरी हुनेछ:
✔️ पारदर्शिता कति बढ्यो?
✔️ व्यवसायी वातावरण कति सहज भयो?
✔️ राजस्व संकलन कति प्रभावकारी रह्यो?
✍️ अन्त्यमा,
यो कदम “साहसी सुधार” हो-तर सफल हुन **कार्यान्वयन, समन्वय र उत्तरदायित्व** अनिवार्य छ।
15/03/2026
नयाँ व्यवसायीले गर्ने १० गल्तीहरु
📣 नेपालमा लगानी प्रक्रिया अझ सरल!
नेपाल सरकारले स्वचालित प्रणाली (Automatic Route) लागू गर्दै ७ समूहका १०२ उद्योग/सेवा क्षेत्रमा लगानी स्वीकृत गरेको छ। 🇳🇵
अब व्यवसाय खोल्न र लगानी पाउन
✔️ अनुमति प्रक्रियामा ढिलाइ हुँदैन
✔️ स्वीकृति छिटो र सहज हुनेछ
✔️ अनलाइनबाटै प्रक्रिया पूरा हुने
यसले विदेशी र स्थानीय दुवै लगानीकर्तालाई ठूलो अवसर दिनेछ। 💼💡
📊 मुख्य विशेषताहरू:
✅ १०२ क्षेत्रमा लगानी स्वीकृत
✅ प्रक्रिया स्वतः (Automatic)
✅ उद्योग, कृषि, पर्यटन, IT, स्वास्थ्य आदि क्षेत्र समावेश
✅ व्यवसाय खोल्न अब सजिलो
✍️ व्यापार र रोजगारीका लागि यो एक ठूलो विकास कदम हो!
🔗 पूरा समाचार पढ्न:
👉 https://www.karobardaily.com/news/343767
#नेपाली #विकास #व्यवसायी
ंसार
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Naxal
Kathmandu
Opening Hours
| Monday | 10:30 - 18:00 |
| Tuesday | 10:00 - 18:00 |
| Wednesday | 10:00 - 18:00 |
| Thursday | 10:00 - 18:00 |
| Friday | 10:00 - 18:00 |
| Sunday | 10:00 - 17:30 |