31/08/2026
समृद्धिको यात्रा केवल लगानी गरेर मात्र होइन, सही निर्णय र निरन्तर व्यवस्थापनबाट अगाडि बढ्छ। तपाईंको financial goals लाई केन्द्रमा राख्दै, Nepal Life Capital को साथ आफ्नो लगानीलाई सोचेर अघि बढाउनुहोस्।
29/08/2026
दिवंगत आत्माहरूको सम्झनासँग जोडिएको गाईजात्राको अवसरमा,
हाम्रो मौलिक संस्कृति, परम्परा र सांस्कृतिक सम्पदाप्रति सम्मान व्यक्त गरौँ।
28/08/2026
जनै पूर्णिमा तथा रक्षा बन्धनको पावन अवसरमा सबैमा हार्दिक शुभकामना।
यो विशेष पर्वले सम्बन्धमा प्रेम, विश्वास र आत्मीयताको भावना अझ प्रगाढ बनाओस् ।
27/08/2026
लगानी गर्दा कहाँ र कसरी लगानी गर्ने भन्ने निर्णयले नै तपाईंको financial journey लाई shape गर्छ। त्यसैले हरेक decision सोचेर, सही guidance का साथ अघि बढ्नुहोस्।
Nepal Life Capital को साथ पाउनुहोस्, तपाईंको financial goals अनुसारको सही guidance.
e
26/08/2026
तपाईंको लगानीलाई सही direction दिँदै, समृद्धिको यात्रामा Nepal Life Capital सधैं तपाईंको साथमा।
साथ तपाईंको, योजना समृद्धिको।
25/08/2026
लगानी सुरु गर्न सजिलो छ, तर त्यसलाई समृद्धिसम्म पुर्याउन expert direction चाहिन्छ। तपाईंको लगानीदेखि समृद्धिसम्मको यात्रामा, Nepal Life Capital stands with you as your trusted wealth management partner.
17/08/2026
नाग पञ्चमीको पावन अवसरमा
नेपाल लाइफ क्यापिटल लिमिटेड परिवारको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना।
06/07/2026
वार्षिक संचालन शुल्क बुझाउने बारे अत्यन्त जरुरी सूचना !!!
nepallifecapital.com.np
26/01/2026
हार्दिक आभार !
यहाँहरूको आफ्नै कोष नेपाल लाइफ समृद्धि लगानी योजनामा
देखाउनु भएको विश्वास, तदारुकता, उत्साहजनक सहभागिता एवम् महत्वपूर्ण लगानीका लागि हार्दिक आभार प्रकट गर्दछौं।