Pro Capital Consultants

Pro Capital Consultants

Share

One stop solutions for Tax, Accounts and Finance

09/10/2023

आय विवरण पेश गर्ने पहिलो पटकमा मङ्सिर मसान्त सम्म म्याद थप हुने सुचना

Photos from Pro Capital Consultants's post 05/09/2023

शेयर लगत अनिवार्य लिनु पर्ने बारे ।

27/07/2023

नयाँ कम्पनी दर्ता एबम पुजी ब्रिद्धीमा लाग्ने राजश्वमा छुट दिनलाई अझ केही समय पर्खिनुपर्ने ..

08/07/2023

Yet another notice to submit annual return to Sahakari bhibhag

06/07/2023

03/07/2023

गुरु ब्रह्मा गुरु विष्णु
गुरु देवो महेश्वरः
गुरु साक्षात परब्रह्म
तस्मै श्री गुरुवे नमः

27/06/2023

मुल्य अभिब्रिद्धी कर मा लागु हुने शुल्क तथा जरिवानाका दर

21/06/2023

मिती जानी राखौ

15/06/2023

वार्षिक ४० लाख रुपैयाँभन्दा बढी कमाउनेलाई निगरानी गर्न राजस्व विभागको निर्देशन

Photos from Pro Capital Consultants's post 30/05/2023

#बजेट २०८०- ८१

26/01/2023

सरस्वती माताको कृपादृस्टी सधैभरी हामी मा परिरहुन ।उनै विद्याकि देवीलाई कोटि कोटि नमन छ।

25/01/2023

काठमाडौंमा आत्मदाहको प्रयास गरि उपचारको क्रममा निधन भएका इलामका प्रेम प्रसाद आचार्य लाई हार्दिक श्रद्धाञ्जली सहित उन्को सरकारलाई दिएका २५ सुझावमा मेरो पनि एकबद्द्ता🙏

१. राष्ट्रिय उत्पादनमा VAT शून्य गर। आयातित बस्तुमा बरु २० प्रतिशत लगाऊ।
२. Buyers Pay First जस्तो आकर्षक बजार क्रय विक्रय नीति लागू गर। उधारो बजारको अन्त्य गर।
३. Higher the Profit – Lower the Tax Rate कर नीति लागू गर।
४. Land Leasing प्रणाली लागू गर।
५. Banking Mortgage Valuation प्रणाली परिवर्तन गर।
६. सबै बाहालका घरलाई करको दायारामा ल्याऊ।
७. ठूला औद्योगिक तथा व्यापारिक घरानाले नेपालको बजार कब्जा गरेका छन्, नियमन गर सरकार।
८. दर्ता नगरी खुलेका online पसलहरु सब बन्द गर।
९. वैदेशिक रोजगारमा official visa मा जान चाहनेलाई श्रम स्वीकृतिको लफडा नलगाऊ।
१०. अनुदान र subsidy प्रणालीको सबै पुरानो file निकाल।
११. बिचौलियाको अन्त्य गर।
१२. यहाँ अलैंची भारत बेचेर imported cardamom dust किनेर खान्छन् नेपाली उपभोक्ता, अदुवा बोरामा भारत बेचेर imported ginger paste किनेर खान्छन्, इलामको orthodox green tea, black tea बोरामा कलकत्ता बेचेर imported lipton चिया खान्छन्। यी सबै चिजहरु नेपाली ब्राण्डमै नेपाली बजारमा पाइयोस्। नेपाली ब्राण्डमै विश्वमा निर्यात होस्।
१३. गाजा खेतीले वैधानिकता पाओस्।
१४. शिक्षा, स्वस्थ, सार्वजनिक यातायातमा निजीकरण दुरुत्साहित गर।
१५. सरकारी कर्मचारी, शिक्षक आदिलाई घर पायक जागीर नभएमा अनिवार्य आवास सुविधा उपलब्ध गराऊ सरकार।
१६. सार्वजनिक खरिद ऐनमा व्यापक सुधार गर।
१७. भ्रष्टाचार, जघन्य हत्या र बलात्कार आदिमा मृत्युदण्डसम्मको सजाय हुने व्यवस्था लागू गर।
१८. जातीय आरक्षणको अन्त्य गरी किसान र गरिबलाई पहिचान परिचयपत्रमार्फत मात्र त्यस्ता आरक्षण प्रदान गर सरकार।
१९. भारतसँगको खुल्ला सिमाना अन्त्य गर।
२०. आयात प्रतिस्थापन गरी सधैँ घरेलु उत्पादन र निर्यातलाई प्रोत्साहन गर।
२१. बचत तथा ऋण सहकारी तथा microfinance बन्द गर।
२२. विकास साझेदारीको नाममा फेरि पूर्वाधार विकास हुने ठाउँको उपभोक्ताबाट २५ प्रतिशत रकम उठाइने गरिएको छ, त्यो बन्द गर।
२३. कक्षा ६ देखि नै “उद्यमशिलता – entrepreneurship” विषयलाई विद्यालय शिक्षामा अनिवार्य गर।
२४. सरकारी कर्मचारी/शिक्षक/संस्थानका कर्मचारी/जनप्रतिनिधि/सांसद/मन्त्री/प्रधानमन्त्री सबैका छोराछोरी अनिवार्य सरकारी/सामुदायिक स्कुल/कलेजमा पढाउनुपर्ने नियम तत्काल लागू गर।
२५. बैंक ऋणको ब्याजदर ७ प्रतिशतभन्दा कहिले माथि नउठ्ने गरी सीमित गर।

Want your business to be the top-listed Accountant in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Devkota Sadak, Mid Baneshwor
Kathmandu