Taxonomy and Accounting Expert

Taxonomy and Accounting Expert

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Taxonomy and Accounting Expert, Financial Consultant, Kathmandu.

29/05/2025

नेपाल सरकारले किसानका लागि छुट्टै एप विकास गर्ने भएको छ । बिहीबार संघीय संसदमा आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यक्रम प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यसबारे जानकारी दिएका हुन् !!

29/05/2025

सरकारले स्टार्टअपलाई सहुलीयतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेको छ ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा स्टार्टअप व्यवसायीलाई ३ प्रतिशत ब्याजदरमा यस्तो कर्जा उपलब्ध गराइने र त्यसको लागि ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
उहाँले जेन् जी पुस्तालाई लक्षित गरी नवप्रवर्तनमा आधारित स्टार्टअपलाई प्राथमिकता दिइने समेत घोषणा गर्नुभयो ।

29/06/2023

सहकारी अध्यावधिक गर्ने सम्बन्धमा का म न पाको सुचना।

27/06/2023

आन्तरिक राजस्व विभागको सूचना !

13/06/2023


नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स वितरण रोक्न अर्थ समितिको निर्देशन, उच्चस्तरीय बैठक बस्दै

12/06/2023

We provide expert consulting services to drive your business growth and success.

Photos from Taxonomy and Accounting Expert's post 12/06/2023

आर्थिक विधेयक,२०८०ले प्रदान गरेका छुट सुबिधाहरु
आन्तरिक राजस्व विभाग।

Photos from Taxonomy and Accounting Expert's post 11/06/2023

अनलाइनबाटै कम्पनी दर्ता र खारेजीको प्रक्रिया अघि बढ्यो !

Want your business to be the top-listed Accountant in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmandu