भवन निर्माणको दानविरुद्ध बोल्ने नेतालाई ७ दिनभित्र स्पष्टीकरण दिन एमालेले पत्र पठाए छ ।
दान नामको घुस लिनेले स्पष्टीकरण सोधेछन्, ११ रोपनी लिनेले कारवाही पनि गर्लान, एमालेले गाईजात्रा देखायो, दुनियाँ हसायो ! ‘भ्रष्ट व्यापारीसंग दानको नाममा घुस नलिऊ, पार्टी सुधारौं’ भन्दा स्पष्टिकरणको नाममा मानसिक टर्चर ! उन्नत गणतन्त्र होइन, नौलो नाटक देखियो ।
पार्टी नेतृत्वलाई प्रश्न गर्दा स्पष्टीकरण सोध्नेले संविधान विरोधी गतिविधि गर्ने आफूले चैं देशलाई स्पष्टीकरण दिनु नपर्ने ? पार्टी भन्दा मुलुक सर्वोच्च होइन र ? कि विदेशीको गुलामी गरिरहेका छौ !?
SuBidaa
All about business services(Service oriented)
Want your business to be the top-listed Accountant in Kathmandu?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Kathmandu