02/07/2026
यस तपस्या बहुउद्देश्यीय सहकारी संस्था लि. रिसेप्सनिस्ट पदमा कार्यरत कर्मचारी सुश्री हृदया के.सी.ज्युलाई आज परेको शुभ जन्मदिनको अवसरमा उन्नति,प्रगती तथा दीर्घायु को लाखौ लाख शुभकामना व्यक्त गर्दछौं ।🙏💐
Happy birthday miss🎂🎁 🎉
❤️❤️
29/06/2026
🌾राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको हार्दिक शुभकामना🙏🙏
#जयकिसान 🫡🫡
29/05/2026
🇳🇵 गणतन्त्र दिवसको हार्दिक शुभकामना!🇳🇵🙏🙏
06/05/2026
यस संस्थाको टेलर शाखाको प्रमुख लगनशील,मृदुभाषि,सकारात्मक सोचको धनी,इमान्दार,मिलनसार,कर्मचारी सुश्रि सुजाता खड्गी (Miss) लाई शुभ जन्मदिनको अवसरमा सुस्वास्थ्य,दिर्घायु एबम उत्तरोत्तर प्रगतिको हार्दिक मगलमय शुभकामना |🎂🎁🎉
01/05/2026
बुद्ध जयन्तीको शुभकामना।🙏🙏
13/04/2026
कार्यालय बन्द रहने सम्बन्धी सूचना 📢
03/04/2026
“उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता”
६९औँ राष्ट्रिय सहकारी दिवसको हार्दिक शुभकामना।💐🙏
19/03/2026
यस संस्थाको वरिष्ठ मार्केटिङ(बजार)प्रतिनिधि,लगनशील,मृदुभाषि, सकारात्मक सोचको धनी,इमान्दार,मिलनसार,उर्जाशील कर्मचारी Miss सन्ध्या अछामी मगर ज्यूको शुभ जन्मदिनको अवसरमा सुस्वास्थ्य, दिर्घायु एबम उत्तरोत्तर प्रगतिको हार्दिक मगलमय शुभकामना | 🙏🎉❤️
18/03/2026
Ghode Jatra को हार्दिक शुभकामना! 🐎🙏
03/03/2026
कार्यालय बन्द रहने सम्बन्धी सूचना !!!