21/12/2021
मालपोत कार्यालयमा तिरेको पुँजीगत लाभकर आय विवरणको अनुसुची १० मा दावी गर्ने सम्बन्धी अत्यन्त जरुरी सुचना !!
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Thinkbizz Management & Consulting Hub, Kathmandu.
We provide broad range of professional services to corporates,Hospital and financial institutions,government organizations,non-profit organizations and individuals that includes Tax & VAT advisory ,Risk Mgmt & Financial Mgmt,Mgmt Consulting,HR Development
21/12/2021
मालपोत कार्यालयमा तिरेको पुँजीगत लाभकर आय विवरणको अनुसुची १० मा दावी गर्ने सम्बन्धी अत्यन्त जरुरी सुचना !!
19/10/2021
तपाईंको ब्यवसायको Accounts, Tax, तथा कम्पनी दर्ता / नविकरण सम्बन्धि काम गर्न समस्या भैरहेको छ ??? यदि त्यस्तो समस्या छ भने सबै समस्या समाधानको लागि हामीलाई सम्झिनुहोस |
हाम्रा सेवाहरु:
१. Company/Firm तथा PAN / VAT दर्ता गरिने
२. मासिक रुपमा VAT विवरण, e-TDS विवरण भरिने
३. Financial Statements तयार पारिने
४. Company Update (अद्यावधिक) गरिने
५. Business Plan Proposal /Feasibility Report तयार पारिने
६. Foreign Investment सम्बन्धि कार्यहरु गरिने
७. Financial & Business परामर्श सेवाहरु गरिने
८. Part Time Accounting र Tax सम्बन्धि अन्य सम्पुर्ण सेवाहरु प्रदान गरिने
९. Trademark, Patent, Copyright & Exim Code दर्ता तथा नविकरण सम्बन्धि कार्य गरिने
१०. Legal Advice's & Advocate Services
Feel free to Contact @ 9846280665/9843677830/9847540713
Email :[email protected]
24/07/2020
Covid-19 Guidelines and Directions to Cooperatives issued by Department of Co-operatives..!!!
14/07/2020
D01 Income Tax Return And Payment Form
10/07/2020
Notice : बैंक काउण्टरमार्फत डे ०१ आय विवरण तथा कर संकलन सम्बन्धी कार्यप्रक्रिया
05/07/2020
गुरूर्ब्रह्मा गुरूर्विष्णु गुरूर्देवो महेश्वरः।
गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः॥
गुरु पूर्णिमाको अवसरमा हामीलाई अक्षर सिकाउनु हुने प्रथम गुरू बुबाआमा, बाल्यकाल देखि आजसम्मका सबै गुरु गुरूआमाहरु प्रति विशेष सम्मान र श्रद्धा व्यक्त गर्दछु। जीवनका हरेक मोडहरूमा हरेक क्षेत्रमा प्रेरणा, प्रभाव र शिक्षक बनेर केहीनकेही सिकाउनुहुने मेरा सबै आदरणीय गुरुजनमा हार्दिक हार्दिक आभार ब्यक्तगर्दै सम्पूर्ण गुरुहरूलाई गुरु पुर्णिमाको सप्रेम नमन ,र हार्दिक शुभकामना । । ।
30/06/2020
Notice to co-operatives
Stay with us for more
25/06/2020
काठमाडौँका कुन व्यवसायीले अब कति कर तिर्नु पर्ने हुन सक्छ ?
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 15:00 |
| Sunday | 10:00 - 17:00 |