Tika

Tika

Share

समसामयिक बिषयमा सुचना तथा जानकारीका लागि जोडिन सक्नुहुनेछ ।

27/08/2026

नयाँ नियमावलीअनुसार बोलपत्र कागजात संशोधन गर्न PPMO को निर्देशन

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) ले सार्वजनिक खरिद (सोह्रौँ संशोधन) नियमावली, २०८३ कार्यान्वयनका लागि सबै सार्वजनिक निकायलाई बोलपत्र सम्बन्धी कागजात तथा खरिद कारबाही संशोधन गरी अघि बढाउन निर्देशन दिएको छ।

सोह्रौँ संशोधन नियमावली २०८३ भदौ ३ गते नेपाल राजपत्रमा प्रकाशित भई लागू भइसकेको जनाउँदै PPMO ले नमूना बोलपत्र सम्बन्धी कागजात परिमार्जन गर्ने काम भइरहेको जानकारी दिएको छ।

PPMO ले नयाँ नमूना बोलपत्र कागजात जारी नभएसम्म सार्वजनिक निकायले आफैंले तयार गर्ने बोलपत्र कागजातमा संशोधित नियमावलीअनुसार आवश्यक व्यवस्था मिलाउनुपर्ने जनाएको छ। साथै, बोलपत्र आह्वान भइसकेको तर प्रस्ताव दाखिला गर्ने म्याद बाँकी रहेका खरिदमा समेत नियमावलीअनुसार कागजात संशोधन गरी प्रक्रिया सञ्चालन गर्न भनिएको छ।

सूचना जारी हुनुअघि नै मूल्याङ्कन चरणमा पुगेका खरिद कारबाहीमा भने सार्वजनिक खरिद ऐन, २०६३ को दफा १०(४), दफा २५(५) तथा २५(५ख) र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ६१(४) बमोजिम कारबाही हुने PPMO ले स्पष्ट पारेको छ।

यस निर्देशनसँगै सार्वजनिक निकाय, निर्माण व्यवसायी तथा परामर्शदाताले जारी र नयाँ बोलपत्रमा सोह्रौँ संशोधनबाट भएका परिवर्तनहरू ध्यानपूर्वक लागू गर्नुपर्ने भएको छ।

Photos from Tika's post 27/08/2026

जानकारी सम्बन्धमा ।।

Photos from Tika's post 27/08/2026

विभिन्न माध्यमबाट राहत कोषमा रकम जम्मा गर्ने सम्बन्धी सूचना ।

27/08/2026

सूचना तथा जानकारी सम्बन्धमा।

Photos from Tika's post 27/08/2026

सार्वजनिक खरिद (सोह्रौँ संशोधन) नियमावली, २०८३ राजपत्रमा प्रकाशित भएको छ।

27/08/2026

जानकारीको लागि

26/08/2026

अनुरोध !

26/08/2026

Emergency Helpline numbers:
APF: 1114
Nepal Police: 100
Ambulance: 102
DEOC: 1234
Asst. CDO Rasuwa : 9851164422
Rasuwa Police: 9851254960
Asst. CDO Nuwakot: 9851248777
Nuwakot Police: 9851282380
CDO Dhading: 9851247777
Dhading Police: 9851229860
Asst. CDO Chitwan: 9855088891
Chitwan Police: 9855013999

26/08/2026

धितोपत्र बोर्डले सम्पूर्ण योजना व्यवस्थापक तथा डिपिजिटरीहरूलाई Open-Ended योजनाका दैनिक विवरणहरू (NAV, SIP, DRIP, बिक्री/पुनर्खरिद इकाइ, आदि) र स्वीकृत विवरण पुस्तिका आफ्नो वेबसाइटमा अनिवार्य राख्न निर्देश जारी गरेको छ।

24/08/2026

नोटरी पब्लिकको जानकारी !!!

Want your business to be the top-listed Accountant in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Kathmandu