17/07/2026
साउने संक्रान्तिको शुभकामना ।
Loving Father/Responsible Son/Caring Husband, Charted Accountant by Profession & Cooperator by heart
Badri Kumar Guragain is the CEO of National Cooperative Bank Ltd (NCBL) Nepal with 16 years of overall experience in Finance, Management, consulting, and Development Sector. He is first Nepalese CA completing Special Managerial training from Institute of Chartered Accountants of India in collaboration with IIM. He served as a Senior Technical Advisor (Finance & System) of International Planned Par
17/07/2026
साउने संक्रान्तिको शुभकामना ।
13/07/2026
नाफा बढाउने र खराब कर्जा घटाउने नीति | Bikash News नेपालको अर्थतन्त्रको तीनखम्बे नीतिमध्ये सहकारी क्षेत्रलाई एक महत्त्वपूर्ण खम्बाका रूपमा अंगीकार गरिएको छ । यस....
09/07/2026
एक बर्षमा बैंकले पुँजीकोष १३७.६३ प्रतिशतले बढाएको छ ।
एक बर्षमा नै १३७.६३ प्रतिशतले बृद्धि काठमाडौँ । राष्ट्रिय सहकारी बैंकले पुँजीकोष बृद्धिमा निकै ठूलो फड्को मारेको छ । एक बर्षमा बैंकले पुँजीकोष १३७.६३...
09/07/2026
विश्वासका २४ वर्ष, सेवाप्रतिको निरन्तर प्रतिबद्धता।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको २४औँ स्थापना दिवसको अवसरमा सम्पूर्ण सदस्य संस्था, शेयरधनी, कर्मचारी तथा शुभेच्छुकहरूमा हार्दिक धन्यवाद तथा शुभकामना।
04/07/2026
Happy International Cooperative Day.
🌍
25/06/2026
महत्त्वपूर्ण कार्यक्रम भएकोले सहभागिताको लागि हार्दिक अनुरोध छ ।
यस बैंकले प्रत्येक हप्ताको शुक्रबार सञ्चालन गर्दै आइरहेको “परामर्श कार्यक्रम” अन्तर्गत मिति २०८३ असार १२ गते सञ्चालन हुने कार्यक्रममा विषय विज्ञद्वारा प्रस्तुतिकरण हुने भएकाले दिएको Meeting ID र Passcode वा जुम लिङ्क मार्फत सहभागिताको लागि हार्दिक अनुरोध गरिन्छ।
https://invite.viber.com/?g2=AQAzQVSC0i4pWUtTup3uOPsvD3Om0e8ZHz7GzITYG8PmGs4JQ%2FXLs7i1k%2BAi61%2Fc
20/06/2026
“सदस्य भेटौँ, सदस्य सुनौँ”
आदरणीय प्रतिनिधिज्यूहरू,
बैंकको २२औं साधारण सभाको निर्णयको निरन्तरता स्वरूप आगामी मिति २०८३ साल जेठ ९ गते निर्वाचन सातै प्रदेशमा सम्पन्न हुन गइरहेको व्यहोरा यहाँहरूमा सर्वविदितै छ।
बागमती प्रदेश बाहेक अन्य प्रदेशहरूमा उम्मेदवारहरू निर्विरोध निर्वाचित हुनुभएको भए तापनि, नियमानुसार बागमती प्रदेशका उम्मेदवारका लागि सातै प्रदेशका सम्पूर्ण प्रतिनिधिज्यूहरूले मतदान गर्नुपर्ने व्यवस्था रहेको छ।
अतः प्रकाशित मतदाता नामावलीमा नाम समावेश भएका सम्पूर्ण प्रतिनिधिज्यूहरूलाई तोकिएको मतदान केन्द्रमा उपस्थित भई आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुहुन र निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउनुहुन हार्दिक अनुरोध गर्दछौं।
यस सूचनालाई सकेसम्म व्यापक रूपमा प्रसार गरी सम्बन्धित सरोकारवालासम्म पुर्याइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
धन्यबाद !
13/05/2026
राष्ट्रिय सहकारी बैंक लि. (NCBL) को आगामी जेठ ९ गते सम्पन्न हुने निर्वाचनका लागि सहभागी उम्मेदवारहरूको “पहिलो नामावली” प्रकाशन भएको जानकारी गराउँदै, यस महत्वपूर्ण प्रक्रियामा सम्पूर्ण सरोकारवालाहरूको सकारात्मक सहभागिता र सहयोगको अपेक्षा गर्दछु।
यस जानकारीलाई अधिकतम रूपमा शेयर/प्रसार गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।