Simrik Saving & Credit Co-Operative LTD.

Call Directions Website Contact the business

Simrik Saving & Credit Co-Operative LTD. “एक घर एक सदस्य अभियान ; सिम्रिक सफलताको हाम्रो पहिचान”

30/09/2026

फिक्कल (इलाम) । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा अन्तरगत आजबाट उपइकाईगत साधारण सभाहरु स.....

30/09/2026

बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक सा.....

संस्थाको १६ औँ बार्षिक साधारणसभा अन्तरगत बेलबारी र फिक्कलमा ईकाइगत साधारणसभा सम्पन्न गरिएको छ । साधारणसभाको अवसरमा विराट...
30/09/2026

संस्थाको १६ औँ बार्षिक साधारणसभा अन्तरगत बेलबारी र फिक्कलमा ईकाइगत साधारणसभा सम्पन्न गरिएको छ । साधारणसभाको अवसरमा विराटचोक, बेलबारी, लेटाङ्ग, रमाईलो, फिक्कल, पशुपतिनगर, श्रीअन्तु, नयाँबजार र हर्कटे सेवाकेन्द्रका सेवाकेन्द्रगत उत्कृष्ट १/१ जना बचतकर्ता र ऋणी (१८ जना सदस्य) लाई मायाको चिनो र सम्मान–पत्रद्वारा सम्मान गरिएको छ ।
त्यस्तै भोली पाँचथर जिल्लाको फिदिम र झापा जिल्लाको राजगढमा ईकाइगत साधारणसभा गरिने ब्यहोरा समेत सबैमा अवगत गराउन चाहान्छौँ ।

28/09/2026

झापा । कोशी प्रदेशमा चारवटा जिल्ला कार्यक्षेत्र भएको एकमात्र संस्था सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १६औं वार....

मिति २०८३ भाद्र ३१ गतेसम्मको अपरिष्कृत संस्थागत विवरण...
21/09/2026

मिति २०८३ भाद्र ३१ गतेसम्मको अपरिष्कृत संस्थागत विवरण...

आदरणीय शेयरसदस्यज्यूहरू,सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. को १६औँ बार्षिक प्रतिवेदन अध्ययन तथा जानकारीका लागि सार्वजन...
21/09/2026

आदरणीय शेयरसदस्यज्यूहरू,
सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. को १६औँ बार्षिक प्रतिवेदन अध्ययन तथा जानकारीका लागि सार्वजनिक गरिएको छ। संस्थाको प्रगति, वित्तीय अवस्था, गतिविधि, उपलब्धि तथा आगामी कार्यदिशा समेटिएको प्रतिवेदन किताब संस्थाका सम्पूर्ण सेवाकेन्द्रहरूमा उपलब्ध छ।
साथै, तलको QR Code Scan गरी वा तल दिईएको Link मा Click गरी मोबाइलबाटै बार्षिक प्रतिवेदनको डिजिटल प्रति अध्ययन गर्न सकिने व्यवस्था गरिएको व्यहोरा समेत जानकारी गराउँदछौँ।
https://simrikcoop.com.np/uploads/file_H3O9wyLG16th%20Annual%20Report%202083.pdf

🎉 Heartiest Congratulations to Premium CBS on completing 12 Glorious Years!
17/09/2026

🎉 Heartiest Congratulations to Premium CBS on completing 12 Glorious Years!

कार्यालय विदा रहने बारेको सूचना..........
13/09/2026

कार्यालय विदा रहने बारेको सूचना..........

11/09/2026

पुनरुत्थानको यात्रामा हाम्रो साथ । जय सहकारी 🙏🙏

यस सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि.को मिति २०८३।०५।११ गते बसेको संचालक समितिको बैठकले यहि मिति २०८३।०६।२३ गते शुक्रब...
09/09/2026

यस सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि.को मिति २०८३।०५।११ गते बसेको संचालक समितिको बैठकले यहि मिति २०८३।०६।२३ गते शुक्रबारका दिन संस्थाको १६ औँ बार्षिक साधारणसभा गर्ने निर्णय भए अनुसार उक्त साधारणसभामा सहभागिताको लागि सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ तथा सहकारी विभागबाट जारी सहकारी संस्थाको साधारणसभा सम्बन्धी पहिलो संशोधन निर्देशिका २०७६ को अधिनमा रही सदस्यको लोकतान्त्रिक नियन्त्रणको सहकारी सिद्धान्त अनुरुप सहकारी संस्थाहरुको साधारणसभा सम्बन्धी निर्णय प्रमाणित गर्न सहकारी नियमावली २०७५ को दफा ७६ (झ) बमोजिम निम्न मिति, स्थान र समयमा प्रतिनिधि छानिने भएको हुँदा आ–आफ्नो सेवाकेन्द्र अन्तर्गतका ईकाइ/उपईकाइहरुमा गरिने साधारणसभामा यहाँहरुलाई अनिवार्य उपस्थितिको लागि सूचना गरिएको छ । यसै सूचनालाई आधार मानी प्रतिनिधि छनौट कार्यक्रममा सहभागी भई साधारणसभाको प्रतिनिधित्व गरीदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

Address

Birtamod
Jhapa District
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97723534925

Alerts

Be the first to know and let us send you an email when Simrik Saving & Credit Co-Operative LTD. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Simrik Saving & Credit Co-Operative LTD.:

Shortcuts

Share