Pradip Ojha

Pradip Ojha

Share

यहाँहरु सम्पुर्णलाई स्वागत छ । simple

12/02/2023

६०.७७ अङ्कले घट्यो बजार ।
२०७९/१०/२९ गते ।

12/02/2023

बजारले आजपनी लोप्पा खुवायो ।

10/02/2023

सिक्दै जानुहोस! हेर्दै जानुहोस! दीर्घकालीन लगानीकर्ता बन्नुहोस।
८ वा १३ वा २१ कम्पनीको portfolio बनाउनुहोस।
बिश्वास आफैमा गर्ने गर्नुस् ,
अप्ठ्यारोमा साथ छोड्नेहरु त धेरै भेटिन्छन् !!!
देश बनाउन भाषण र अनुदान हैन, त्याग र दृढ़ इच्छाशक्ति चाहिन्छ ।
💚💚✅🙏

10/02/2023

आजबाट असियन हाईड्रो पावरको आईपिओ खुलेको छ कसैलाई नभनी आईपिओ भर्नुहोला है नत्र सबैलाई भन्यो भने पर्दैन है फेरि 😀😀😀 ।

22/01/2023

अब हुदा हुदा पुरुष प्रसुती गृह संचालन भएको छ ।

22/01/2023

💚💚🙏💘💘
के लत बस्यो मलाई, कहिले सुधार हुन्छ !
एक दिन सेयर बजार नचल्दा, यो मन बिमार हुन्छ !!
💚💚🙏🙏💚💚

20/01/2023

आईतबार पनि बिदा परेछ ।
२०७९/१०/०८ गते लोसार पर्व ।

नेता न्यौपानेको फरक मत : नेताको सम्पत्ति छानबिन गरी कारबाही गर्ने आँट गरौँ 30/12/2021

नेता न्यौपानेको फरक मत : नेताको सम्पत्ति छानबिन गरी कारबाही गर्ने आँट गरौँ काठमाडौँ, १५ पुस: नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवशेनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण....

25/12/2021

के साच्चै नै सेयर बजार सुन्दर छ ? यो कार्यबाट राम्रो आम्दानी हासिल गर्न सकिन्छ ?

अरब होइन खबर पैसा म उठाइदिन्छु, एमसीसी फिर्ता गर्नै पर्छ :राजेन्द्र लिङ्देन 25/12/2021

अरब होइन खबर पैसा म उठाइदिन्छु, एमसीसी फिर्ता गर्नै पर्छ :राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मिलिनियम च्यालेन्ज कर्पोरेसन्स एमसीसी परियोजना क....

Want your business to be the top-listed Accountant in Ithari?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Ithari