Central Point Consulting Pvt. Ltd.

Call Directions Website Contact the business

Central Point Consulting Pvt. Ltd. Book keeping , Accounting, Taxation, Audit Report, Online entry D1 , D2. Documentation, PAN, VAT Registration and all other busines serives.

20/07/2026
18/07/2026
सेन्ट्रल पोइन्ट कर सेवा चौराह  भन्सार रोड धनगढी 2 कैलाली  राजेस्व कार्यलय नजिक  शाखा कार्यलय : गोदवरी रोड अत्तरिया , नेप...
18/07/2026

सेन्ट्रल पोइन्ट कर सेवा
चौराह भन्सार रोड धनगढी 2 कैलाली राजेस्व कार्यलय नजिक
शाखा कार्यलय : गोदवरी रोड अत्तरिया , नेपाल बैंक नजिक B & B complex

contact 9841274959 Whatsapp call
9800693826

18/07/2026

आ.व. २०८३/८४ मा ध्यान दिनु पर्ने महत्वपूर्ण कुराहरू :–

१। ज्याला र तलब पाउने सबै कर्मचारीहरूको PAN नं. अनिवार्यत: हुनुपर्नें।

२। प्रति व्यक्ति मासिक रु. २५,०००।०० भन्दा बढीको पारिश्रमिक रकम बैंक मार्फत भुक्तानी गर्नुपर्नें।

३। मालसामान बिक्री गर्दा प्रत्येकको अनिवार्यत: VCTS गर्नुपर्नें।

४। भ्याट रजिस्टरहरू आफैले प्रमाणित गर्नुपर्नें।

५। अन्त: शुल्कमा दर्ता भएका करदाताहरूले अन्त: शुल्क रजिस्टरहरू आ.रा. कार्यालयबाट प्रमाणित गराउनुपर्नें।

६। बिलहरूमा HS Code को महत्त्व हुनुपर्नें र बिक्री बिजक १ नम्बरबाट शुरू गर्नें।

७। बिक्री, खरिद तथा अन्त: शुल्क खातामा दैनिक कारोबार अनुसार प्रविष्टि गर्नुपर्नें।

८। व्यवसायिक कारोबार वापत प्राप्त नगद, चेक, QR Code तथा अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न नपाइने।

९। बिल बुकहरू Prenumbered भएको प्रयोग गर्नुपर्नें। Numbering मा करेक्सन, दोहोरो, इत्यादि जस्ता issue हरू नहुनुपर्नें।

१०। वस्तुको कारोबारमा मू.अ. कर दर्ता प्रयोजनको लागि Threshold Limit रु ५० लाख हो तथा सेवा वा वस्तु र सेवा को मिश्रित कारोबारमा मू.अ. कर दर्ता प्रयोजनको लागि Threshold Limit रु ३० लाख।

११। दस करोडभन्दा बढी कारोबार गर्नेले विद्युतीय बिजक जारी गरी केन्द्रीय बिजक अनुगमन प्रणाली (CBMS) मा आबद्ध हुनुपर्नें।

१२। रु. २५,०००।०० रुपैयाँभन्दा बढीको नगद भुक्तानी गर्न नपाइने।

१३। शाखा वा गोदाम प्रमाणित नगरी कारोबार गर्दा हरेक पटक १० हजार जरिवाना लाग्ने व्यवस्था गरिएको छ।

१४। आफ्नो Taxpayer Login को KYT Update गर्नुपर्नें।

१५। स्थायी लेखा नम्बर उल्लेख नभएको २ हजार भन्दा बढीको बिजक बापतको खर्च कट्टी गर्न नपाइने।

१६। वस्तुहरूमा अधिकतम खुद्रा मूल्य (MRP) उल्लेख गर्नें।

१७। VAT तथा TDS विवरणहरू महिना सकेको २५ गते भित्र फाइल गर्नें।

आ.व. २०८३/८४ हामी सबैको लागि सफल रहोस् भन्ने शुभकामना

9841274959
18/07/2026

9841274959

गोदवरी रोड अत्तरिया कैलाली - नेपाल बैंक नजिकचौराहा भन्सार रोड राजेस्व कार्यलय नजिक सेन्ट्र्ल पोइन्ट कर सेवा धनगढी -२, कै...
18/07/2026

गोदवरी रोड अत्तरिया कैलाली - नेपाल बैंक नजिक
चौराहा भन्सार रोड राजेस्व कार्यलय नजिक

सेन्ट्र्ल पोइन्ट कर सेवा
धनगढी -२, कैलाली
9841274959 9800693826
हाम्रो सबै सेवा २०% छुट !!!

Address

Dhangadhi
Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Central Point Consulting Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Central Point Consulting Pvt. Ltd.:

Shortcuts

Share