27/08/2026
बाढी पीडितलाई सहयोग गर्नु आफैंमा ठूलो कुरा हो। तर तपाईंले individual, institution वा company बाट donation गर्दै हुनुहुन्छ भने, त्यसको tax implication पनि बुझ्नुपर्ने हुन्छ।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from TRP Business Solution, Tax preparation service, Dhangadhi.
TRP Business Solution Pvt Ltd is providing services related to Company Registration, PAN Registration, Monthly VAT,TDS filing, Part time or full time Accountant Services, Making Business Proposal/Feasibility Report etc.
27/08/2026
बाढी पीडितलाई सहयोग गर्नु आफैंमा ठूलो कुरा हो। तर तपाईंले individual, institution वा company बाट donation गर्दै हुनुहुन्छ भने, त्यसको tax implication पनि बुझ्नुपर्ने हुन्छ।
22/08/2026
भुक्तानीमा अग्रिम कर कट्टी(TDS), आ.व. २०८३/०८४ का लागि
19/08/2026
नेपाल सरकार, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा जारी "अनिवार्य सूचीकृत हुने सम्बन्धी जरुरी सूचना"।
ई-कमर्स वा डिजिटल माध्यमबाट व्यवसाय सञ्चालन गर्ने सम्पूर्ण व्यवसायीहरूले ऐन बमोजिम विभागमा सूचीकृत भएर मात्र कारोबार गर्नुहुन अनुरोध गरिन्छ।
19/08/2026
घरजग्गा कारोबार सम्बन्धि इजाजत पत्र लिने बारे सुचना ।।
18/08/2026
हार्दिक बधाई, १० लाख र १ लाख विजेताहरु !!!
18/08/2026
ई-कमर्स (Online Business) लाई अनिवार्य सूचिकृत हुन निर्देशन
17/08/2026
पुरस्कार घोषणा, हार्दिक बधाई !!!
साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार :
१६ जना एक एक लाख विजेता र १ जना बम्पर उपहार विजेता घोषणा ।
14/08/2026
प्राकृतिक व्यक्तिको लागि आयकरको दर, आय वर्ष २०८३/८४
नोट: एकल र दम्पतिका लागि आयको सिमा एउटै रहेको छ ।
13/08/2026
बधाई छ !! यस्तै Message तपाईलाई पनि आउन सक्छ ।
Cash pay गर्नुभयो भने बिल नं. उल्लेख गरी विवरण हाल्नुपर्छ, Online Payment गर्नुभयो भने कुपन नं. आफैं generate हुन्छ, तर बिल अनिवार्य लिएको हुनुपर्छ । prize.ird.gov.np
11/08/2026
बधाई !! सामान किन्दा बिल लिएर भाग्यमानी भएकाहरु ।
- २५० रुपैयाँको सामान किन्दा १० लाख पुरस्कार पाउने हेमराज जोशी
- जनही १ लाख जित्ने १३ जना
| Monday | 09:30 - 18:00 |
| Tuesday | 09:30 - 18:00 |
| Wednesday | 09:30 - 18:00 |
| Thursday | 09:30 - 18:00 |
| Friday | 09:30 - 18:00 |
| Sunday | 09:30 - 18:00 |