23/10/2023
नेपालीहरूको महान पर्व विजयादशमी, दिपावली, नेपाल सम्वत एवं छठ पर्व २०८० को पावन अवसरमा सम्पुर्ण आमा बुबा, दाजुभाइ, दिदीबहिनी साथै स्वदेश तथा विदेशमा रहनु भएका समस्त आम नेपालीजनहरूमा सुख, शान्ति, सम्रद्धि एवं उत्तरोतर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त्त गर्दछु।
19/05/2021
करदातालाई केही राहत
निषेधाज्ञा वा बन्दा बन्दी लागू भएको समयाबधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगरेमा जरिवाना असुल नगर्नु नगराउनु । बन्दाबन्दि पूर्णरुपमा खोलेपछी बाटोको म्याद बाहेक ३० दिनभित्र कर विवरण र कर बुझाउन सक्ने गरी व्यवस्था मिलाउनु ।
सर्बोच्च अदालतको २०७८ जेठ ०५ को अन्तरिम आदेश ।
28/03/2021
May this festival of colors fill colors in your life. To every shade of you, I wish happy and colorful holi!
20/03/2021
Integrated Tax System को सेवा अवरुद्ध हुन सक्ने सम्बन्धी अत्यन्त जरुरी सुचना !!!