A&A Tax Solutions

A&A Tax Solutions

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from A&A Tax Solutions, Tax preparation service, Birgunj.

06/04/2026

यदि कम्पनीले नियमित रूपमा(SSF) मा Timely योगदान गर्न सकेन, फन्ड संकटका कारण ढिला गरी पैसा जम्मा गर्यो भने Company बाट ब्याज लिने व्यवस्था हुनुको सट्टा कर्मचारीलाई सेवा–सुविधाबाट वञ्चित गराउने प्रावधान राखिएको छ। यस्तो जिम्मेवार Company लाई बाउदै Contribution गर्ने Company लाई नै फसाउने प्रावधान हुँदाहुँदै पनि जबरजस्ती SSF मा लगाइँदै ।

10/01/2026

⏰कतै भुल्नु त भएन,❓️कतै छुट्न त छुटेन❓️❓️
वार्षिक रु७५०० भन्दा बढि कर दायित्व हुने/हुन सक्ने फर्म/व्यवसाय/प्रतिष्ठान/कम्पनिले यहि #पौष_मसान्त भित्र अनुमानित आयकर विवरण(Estimited Tax Return) र किस्ताबन्दी कर बुझाउनु पर्छ ।

#नबुझाएमा_के_हुन्छ ❓️

➡️ अनुमानित #आयकर नबुझाएमा वा कम बुझाएमा बार्सिक १५% ब्याज लाग्छ ।
➡️यसका साथै अनुमानित #आयविवरण नबुझायमा रु ५००० वा आय विवरणमा उल्लिखित निर्धारण योग्य आय रकमको ०.०१% ले हुने रकममध्ये जुन बढी हुन्छ सो रकम जरिवाना लाग्छ ।

Photos from TAXpro Nepal's post 30/05/2025
30/05/2025

डे०१ मा शुन्य कारोबारमा शून्य कर
(कारोवार नभएकोमा न्युनतम कर खारेज)
[बजेट बुदा न ४१५]

30/05/2025
04/04/2025

EXIM.CODE अब भन्सार विभागको सट्टा भन्सार कार्यालयबाटै!!
थप जानकारी: ९८५१३५३३५३

27/01/2025

मूअकर (VAT) दाखिला गर्ने राजस्व शीर्षकहरु::::--

10/12/2024

ल अब हतार नगरौ ।
Highlights

09/12/2024

Last Date- मंसिर मसान्त
वार्षिक रु. १ करोड भन्दा माथि रु. २५ करोड सम्म कारोवार भएका निकायहरुको आय विवरण बुझाउने म्याद थप यही मंसिर मसान्तसम्म मात्र रहेकाले समयमै आफ्नो विवरण बुझाउनु हुन अनुरोध गर्दछौं ।

24/09/2024

24/09/2024

डे०१, डे०२ तथा डे०३(कारोवार शुन्य भएका निकाय) आयविवरण पेशगर्ने करदाताले म्याद (असोज मसान्त) भित्र नै आयविवरण पेश गर्नुस है।

02/08/2024

अन्तःशुल्क नवीकरण गर्ने दस्तुर/शुल्क छ /

अब धेरै दिन बाकी छैन, छिटो गर्नुहोला ।

नत्र जरिवानामा पर्न सकिन्छ, दोब्बर सम्म जरिवाना छ है ।

Want your business to be the top-listed Accountant in Birgunj?

Click here to claim your Sponsored Listing.

Location

Culinary Team

Attire

Website

Address


Birgunj