21/12/2023
#नयाँ व्यवस्था र नयाँ अभ्यास सम्बन्धमा ......!!
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Management of Accounting & Auditing Consultancy, Tax preparation service, Birgunj, Birgunj.
21/12/2023
#नयाँ व्यवस्था र नयाँ अभ्यास सम्बन्धमा ......!!
12/12/2023
GOOD News आन्तरिक राजश्व विभागले आय विवरण पेश गर्न को लागि म्याद थपको सुविधा २०८०.०९.२९ सम्मको अनलाइनबाट स्वत म्याद थप्ने व्यवस्था मिलायको छ ।
08/12/2023
06/12/2023
......आ.व.२०७९/०८० मा Full Audit.......
________________________~~~_______~~______
पूर्ण कर परीक्षणको लागि विभागबाट स्वीकृत परिसूचकहरुको आधारमा विभाग अन्तरगतका कार्यालयहरुलाई पूर्ण कर परीक्षण (Full Audit) तर्फ नयाँ छनौट तर्फ ४२०० र बाँकी बक्यौता रहेको पुरानो छनौट तर्फ २३३९ समेत जम्मा ६५३९ विवरण कर परीक्षणको वार्षिक लक्ष्य तोकिएको थियोसो लक्ष्य मध्ये ५२७६ करदाताको विवरण परीक्षण गरी निर्धारित लक्ष्यको तुलनामा ८०.६८ प्रतिशत प्रगति हासिल भएको छ।
Source -IRD
30/11/2023
06/11/2023
सुनको असर्फी तथा चाँदीका स्मारिका सिक्का र मेडालियनको बिक्री मूल्य (२०८०/०७/१९)
01/11/2023
About the Publication of eBooks by ASB Nepal
19/10/2023
#देश गरिब थियो, गरिबै छ्। केहि तर्क हरु यस्ता छन कि देश ३० सालतिर धनि थियो अहिले गरिब भयो! बरु अरु देशले छिटाे गरिबि उन्मुलन गरे हामिले सकेनौ । राजा हुदा अचम्मै थियो भन्ने तर्क सङ तथ्यान्क मेल खादैन ! त्यसैले गलत हामि हौ । पटक पटक नजान्ने लाई छानिरहेछौ !
अन्तत उपाय भनेको लोकतन्त्र प्रयोग गर्ने नै हो ! ढिलो होला तर कोहि न कोहि आउछ ।
धेरै नकारात्मक नबनौ , देश पक्कै बन्छ एकदिन !
17/11/2022
११ औं राष्ट्रिय कर दिवस
कर दिवस -मंसिर १
म्याद कायमै रहेका आर्थिक ऐन २०७९ का विविध छुट स्किमहरु तथा विविध संशोधित व्यवस्था!