मोरङ क्षेत्र नम्बर ३ मा कस्ले बाजी मार्ला ?
कमेन्ट गर्नुहोस् है त।
चहल-पहल पथरी
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from चहल-पहल पथरी, Buddha chowk, Biratnagar.
पथरी शनिश्चरे वार्ड न 1 बाट को को हुनुन्छ कमेन्ट्मा HI गरिदिनुस न !!🙏
Yo Budeskaal Ma K Ko Valientine Feri🙄
के सारो प्याक पथरी भुल्के खुटा हाल्ने ठाउँ छैन त😂
12/02/2025
पथरी शनिश्चरे नगरपालिका वडा नं १० मा बिजुली बाल्दा मिटर जडान नगरी सिधै पोलमा MCB राखेर बाल्न पाइने हो र?
तस्बिर सन्तोष जंग क्षेत्री
चोरको आतंक बढ्दो पथरी जीरिखिम्ती मा
आज मात्रै सुँगुर को ३ पाठा हराए।
08/02/2025
कञ्चनजंगा दैवी प्रकाेप तथा व्यवस्थापन समिति का क्रिकेट खेलाडी वा जिरिखिम्ती का खेलाडी हरुलाई लाई माया गरेर प्रोत्साहन स्वारुप एक सेट जर्सी उपल्बध गरिदिनु भएकोमा आदरणीय युवा सबैको ढुकढुकी मा बस्न सफल युवा नेता श्री संतोष जंग क्षेत्री लाई हाम्रो तर्फवाट हार्दिक बधाई साथै आउँदो दिनहरूमा पनि यसरी नै सहयोग गरी खेलाडी हरुको मनोवल उच्च राखिदिनु हुनेछ भन्ने आशा सहित मुरी मुरी धन्यवाद।।
B***n Shah music 🎵🎵🎵
06/02/2025
Amazing: नेपालबाट लोप भइसकेको भनिएको ‘सानो ओत’ को बच्चा 185 वर्षपछि डडेलधुराको एक खोलामा भेटिएको छ । 😮
#स्रोत सामाजिक सञ्जाल
Click here to claim your Sponsored Listing.
Location
Contact the business
Telephone
Website
Address
Buddha Chowk
Biratnagar
56600