Betrawati Agricultural Co-operative Ltd.

Betrawati Agricultural Co-operative Ltd.

Share

It is Financial institution established under Ministry of co-operatives and poverty Alleviation of Nepal in 2069.

22/06/2026

यस सहकारी संस्थामा कर्जा कारोबार गरि ॠणको किस्ता नियमित नभएको तथा भाखा नाघेको ॠणी सदस्यहरुलाइ संस्थाबाट लिखित मौखिक तथा टेलिफोनबाट पटकपटक ताकेता गर्दा समेत कर्जाको किस्ता रकम नियमित नगरिएको तथा कर्जा चुक्ता गर्न आलटाल गरेको हुँदा बुझाउनु नआउनु भएकोले यहीँ २०८३ असार मसान्तसम्ममा अनिवार्य रुपमा आफुले तिर्नुपर्ने सबै सावाँ ब्याज सहितको कर्जाको बिलम्ब शुल्क चुक्ता गर्नु आउनुहुन यो सुचित गरिन्छ !असार मसान्तसम्म कर्जा र कर्जाको सेवा सावा ब्याज र बिलम्ब शुल्क बुझाइ फरफारक गर्ने ॠणी सदस्यलाई बिलम्ब शुल्कको केहि प्रतिशत सहुलियत दिने ब्यवस्था पनि गरिएको छ !
अन्यथा सहकारी एन नियम कानुन बमोजिम असुल उपर गरिनुका साथै सहकारी नियमन प्राधिकरणको नियमानुसार खराब कर्जा भएको ॠणीहरुलाइ सहकारी नियमानुसार कालोसूचीमा राखी सहकारीको कर्जा सूचनामा तिनपुस्ते नाम बिवरण समाबेश गरि सम्बन्धित नगर -गाउँ -वडा पालिका मार्फत खराब ॠणीहरुको बिवरण पेश गराइनेछ र ॠण असुलीकालागी सहजीकरण गरि कर्जा असुली गर्नका लागि सहकारी बिभाग तथा सम्बन्धित निकायमा खबर पठाइनेछ !
अत: सम्बन्धित सबै ॠणी सदस्यहरुमा कार्यालय समय समयमै सम्पर्क राखुहुन अनुरोध गरिन्छ !

कर्जा ब्यवस्थापक
ॠण असुली शाखा
बेत्रावती कृषि सहकारी संस्था लि.
उतरगया -५ रसुवा !

Photos from Betrawati Agricultural Co-operative Ltd.'s post 27/05/2026

मिति २०८३/०२/१३ अन्नपुर्ण पोष्ट दैनिकमा ऋणी शशि लामिछाने बेत्रावती रसुवा र नेमा कर्मा लोप्चन कालिकास्थान रसुवा को ३५ दिने सुचना प्रकाशित भएको हुदा चाडो भन्दा चाडो सम्पर्कमा आउनु होला ।

Photos from Betrawati Agricultural Co-operative Ltd.'s post 18/05/2026

हामी आफ्नो शेयर सदस्यहरुकालागी (धानको बीउ सहुलियत रूपमा ) यो सुबिधा उपलब्ध गराएका छौँ !अत: समयमै सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस!

15/05/2026

सम्बन्धित सबैको लागी

Photos from Betrawati Agricultural Co-operative Ltd.'s post 15/05/2026

किसान बचत सदस्यहरुको नियमित अनुगमन अबलोकनमा

05/05/2026
15/04/2026

यस संस्थाले कर्जा सूचना केन्द्र लि.बाट विधिवत रुपमा सदस्यता प्राप्त गरेको हुँदा सम्पूर्ण सदस्य तथा सरोकारवालाहरुमा यो खुसीको कुरा सहित जानकारी गराउँदछौँ ।
साथै यस संस्थाबाट विभिन्न शिर्षकमा ऋण लिई सम्पर्कमा नआउने सदस्यहरू लाई कालो सुचिमा राख्ने काम पनि आजैबाट सुरू भएको जानकारी गराउँदछौँ।
धन्यबाद । Shashi DangolNirmala ShresthaAshik DangolSuniz Niru Lawat

14/04/2026

नयाँ बर्ष २०८३ सालको शुभ अवसरमा हाम्रा सम्पुर्ण सेयर सदस्य ,सहयोगी ऋणी,बचतकर्ता तथा शुभचिन्तक महानुभाबहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं !

अध्यक्ष: आशिक डङोल
प्रबन्धक: निर्मला श्रेष्ठ

Photos from Betrawati Agricultural Co-operative Ltd.'s post 05/04/2026

कार्यालय समय परिवर्तन सम्बन्धि सम्पुर्ण शेयर सदस्यज्युहरुमा जानकारी !

Want your business to be the top-listed Accountant in Betrawati?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Rassuwa
Betrawati

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00