Sagar Koirala

Sagar Koirala

Share

SK को आधिकारिक पेज!

12/05/2026

भानु नगरपालिका वडा नं. ६, तनहुँ निवासी श्री मनोज कुमार श्रेष्ठ मिति २८ मार्च २०२६ मा रोजगारीका लागि मलेसियास्थित X-SCAN Armguard Security कम्पनीमा आउनुभएकोमा मिति १ अप्रिल २०२६ देखि सम्पर्कविहीन रहनुभएको जानकारी प्राप्त भएको छ।
निजका परिवारजन अत्यन्त चिन्तित तथा पीडित हुनुहुन्छ र उहाँको अवस्थाबारे सोधखोज गरिदिन अनुरोध गर्नुभएको छ।
परदेशमा सम्पर्कविहीन हुनुभएका नेपाली श्री मनोज कुमार श्रेष्ठ सम्बन्धी कसैसँग कुनै जानकारी भएमा कृपया दूतावासमा यथाशीघ्र जानकारी गराइदिनुहुन अनुरोध छ।
उहाँको फोटोहरु यसैसाथ संलग्न छन्।

सहयोगका लागि धन्यवाद।
नेपाली राजदूतावास क्वालालम्पुर, मलेसिया ।

Phone No: 0162472777

12/05/2026

B***n ले रास्ट्रपती ले कनि कनि पढेको मन नपरेर हिडेका हुन! Speed मा काम गर्ने सारिरिक अबस्था छैन भने राजिनामा दिने आराम गर्ने हो!
सत्य यहि हो!

12/05/2026

यानि QR बाट माग्दै शालिक बनाउदा🤣🤓

09/05/2026

बालेन हरू ले सकेनन् म सक्छु - सूधन किराति

06/05/2026

May को लागि Malaysia to Nepal
Offer tickets Rm 690

06/05/2026

Himalaya Airlines Kuala Lumpur- Kathmandu
Flight cancelled

05/05/2026

हर्के दाई आफ्नो क्षेत्र मै जुत्ता को माला लाउनू पर्ला है यहि ताल हो भने!

30/04/2026

बेलगाम हर्क खुलम् खुला समाज भड्काउने अभिब्यक्ति ***nshah

29/04/2026

यो अनलाईन खबर त बालेन सरकार को हरेक कूरा लाई नकारत्मक मात्रै भन्छ त!
के सारो पित पत्रकारिता हैट!

29/04/2026

मलेसिया को जाम

29/04/2026

पूर्वमन्त्रीद्वारा जनआस्थाको समाचारप्रति आपत्ति: "रातो पासपोर्ट र एनसेल भेटको दाबी निराधार!

हालै एक अनलाइन पोर्टल (जनआस्था) मा प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाउँदै सम्बन्धित पक्षले त्यसलाई 'अपरिपक्व र व्यावसायिकताको अभाव' भन्दै खण्डन !

आफ्नो स्पष्टीकरणको अन्त्यमा उनले भनेका छन्, "चुप रहनु, सुन्नु र सहनु भनेको स्विकार्नु होइन।" उनले सत्य ढिलोचाँडो बाहिर आउने विश्वास व्यक्त गर्दै पाठकहरूलाई भ्रममा नपर्न आग्रह गरेका छन्

Want your business to be the top-listed Accountant in Kuala Lumpur?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Kuala Lumpur