मलेसिया बाट सबै ले किन लगेज बाधेर नेपाल लान्छ्न ????
Sagar Koirala
SK को आधिकारिक पेज!
21/08/2026
हो हो नत्र अमेरिका मा अर्को बिजनेस गर्नू मिल्थ्यो!
21/08/2026
Good morning सलामत पागी है गईच🤣
05/08/2026
हर्क को तर्क लाई के भन्नू हुन्छ?
मलेसिया मा मामा ले जति बेला नि चेक हान्ने है!
भिसा पासपोर्ट कम्पनि मा छ
कम्पनि ले घर जान दिदैन
भागेर घर जान कति लाग्छ?
#नेपालीखबर #मलेसिया ***n
प्रधानमन्त्री बालेन्द्र शाहले देशबासीका नाममा सम्बोधन गर्ने तयारी !
30/07/2026
जुलाई २७, २०२६ मा मलेसियाको सेलाङ्गोर राज्य अध्यागमन विभागले सुबाङ जया क्षेत्रका विभिन्न रेस्टुरेन्ट, व्यापारिक प्रतिष्ठान तथा सुरक्षा गार्ड क्षेत्रहरूमा सञ्चालन गरेको ‘अप्स डन्डान’ (Ops Dandan) र ‘अप्स सेलेरा’ (Ops Selera) अभियानका क्रममा नेपाल, म्यानमार, पाकिस्तान र श्रीलङ्काका १९ जना विदेशी नागरिकहरूलाई नियन्त्रणमा लिएको छ। कूल २२ जनाको जाँच गर्दा अध्यागमन ऐन १९५९/६३ अन्तर्गत वैध भिसा वा अनुमतिपत्र नभएको र अनुमति दिइएको अवधिभन्दा बढी बसेको (ओभरस्टे) पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हो। यसै कारबाहीका क्रममा विभागले चार वटा साक्षी समन जारी गर्नुका साथै अनुसन्धानका लागि एक जना रोजगारदातामाथि पनि कारबाही अघि बढाएको छ।
30/07/2026
बालेनलाई प्रचण्डको प्रश्न :लोकतन्त्रको निम्ति झन्डै ७० वर्षदेखि जे'ल, नेल, यातना थुप्रै भोगेको नेताहरूको पंक्ति पनि छ । उनीहरूको अनुभव लिन, उनीहरूसँग सहकार्य गर्न, उनीहरूसँग संवाद गर्न प्रधानमन्त्रीलाई के ले रोकेको होला ? ***n
29/07/2026
मलेसियामा कार्यरत नेपाली सुरक्षा गार्डहरूमाथि हुने श्रमशोषण, तलब कटौती र पासपोर्ट कब्जा जस्ता समस्या रोक्न मलेसियास्थित नेपाली दूतावासले नयाँ मागपत्र प्रमाणीकरणमा कडा नियम लागू गरेको छ। अब रोजगारदाता कम्पनीहरूले नयाँ कामदार लैजानुअघि हाल कार्यरत श्रमिकको पासपोर्ट कसको जिम्मामा छ भन्ने जानकारी, बैंकमार्फत तलब भुक्तानी भएको पे-स्लिप र म्यानपावरलाई बुझाएको सेवा शुल्कको प्रमाण अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। यी प्रमाण नपुगे नयाँ कामदार भर्ना प्रक्रिया रोकिनेछ भने राहदानी श्रमिकको आफ्नै सम्पत्ति भएकाले कसैलाई कब्जा गर्न नदिन र समस्या परे दूतावासमा तुरुन्त सम्पर्क गर्न श्रमिकहरूलाई सचेत गराइएको छ।
#सचेतनागरिक #नेपाली #नेपालीखबर #मलेसिया
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Address
Kuala Lumpur