Korea Tax service Nepal

Korea Tax service Nepal

Share

दक्षिण कोरियामा नेपाली कामदारहरूको लागि आयकर फिर्ता सेवाहरू
☎️ 010-3564-4686

07/05/2026

ल है 2025 को कर फिर्ता सुरु भैसक्यो। छिटो SMS गरेर छिटै फिर्ता पाऊनुहोस।

03/05/2026

नमस्ते🇳🇵
हाल तपाईहरु HOME TAX बाट 2025 को कर(2021-2025) सम्मको कर फिर्ता पाऊन सक्नुहुन्छ।

✨✨कर फिर्ता सम्बन्धि हाम्रो agriculture (कृषि)मा काम गरिरहनु भएको साथिहरुलाई धेरैलाई थाहा नभएको हुँदा E9 manufacture मा मात्र नभएर कोरियामा legal काम गरिरहनु भएको जो कोहिले पनि कर फिर्ता (Tax refund)गर्न सक्नुहुनेछ। 😍😍

💰युवा कर भनेको के हो?
यो कर 2021देखि 2025 सम्मको पाँच वर्षको मासिक आय करलाई उमेरको सिमासँग फिर्ता दिने कर हो। जसलाई 종합소득세 पनि भनिन्छ।😍😍

💫💫कर फिर्ता पाउनको लागी तपाईं कोरिया पहिलो पटक प्रवेश गर्नुभएको ऊमेर 34 बर्ष ननाघेको अथवा 35 बर्ष नपुगेको भएमा आवेदन दिन सकिन्छ।
(हालको उमेर जति भए पनि फरक पर्ने छैन ❌)❌)

💫💫 तपाई जति बर्ष कोरियामा रहि काम गर्नु भएतापनि जम्मा 5 बर्ष सम्मको मात्र लिन मिल्छ । (5 बर्ष लिसकेपछि पुनः लिन मिल्दैन ), तर ऊमेरको हकबन्दी, ठूलो कम्पनि (중견기업) अथवा 5 बर्षकोनै कर फिर्ता पाईसक्नु भएको हरुले family tax (부양가족- आश्रित) परिवार कर फिर्ता पाउने निति रहेको छ ।
आश्रित कर परिवार नेपालमा अथता कोरियामा हुनुभएको घरको 60 बर्ष भन्दा माथिका बुबा- आमा, श्रिमति र १८ बर्ष
मुनिको छोराछोरीका कर फिर्ता गर्न सकिनेछ ।Family tax apply गर्दा उमेरको कुनै सीमा छैन!

💫💫 कति फिर्ता हुन्छ भन्ने चाँहि परिवारको सदस्य र तपाईले तिर्नुभएको करको आधारमा तोकिएको हुन्छ।

💫💫तपाईंले प्राप्त गर्ने करको रकम तपाईंको आम्दानि र खर्चमा निर्भर गर्दछ🥰🥰

✅ कसले कर फिर्ती पाउन सक्छन्?
-सानो तथा मध्यम कम्पनीमा काम गर्ने (중소기업)
- कोठाभाडामा लिएर बसोबास गर्ने (जस्तै: 월세, मासिक भाडा आदि)
-कोरियामा तथा नेपालमै श्रिमति र छोराछोरी भएमा।
-क्रेडिट कार्ड/चेक कार्ड प्रयोग गर्ने
👉 माथिका मध्ये एक मात्र सर्त मिल्दा पनि कर फिर्ती लिन सक्नुहुन्छ!

🔼 परिक्षण निःशुल्क हुनेछ ।

विस्तृत जानकारीको लागि सम्पर्क गर्नुहोस ।
यदि online बाट सम्पर्क गर्नुहुन्छ भने messanger मा सिधै chat गर्नुहोस ।
नजिक हुनुन्छ भने सिधै कार्यलय आएर कर चेक जांच गर्न सक्नुहुनेछ।

서울특별시 영등포구 양산로53 208호
🇳🇵 ☎ 010-3564-4686
⏰⏰⏰ सोमबार देखि शुक्रबार सम्म: 10AM-5PM
#노별세무회계연구

30/04/2026

नमस्ते!!
भोलिबाट लगातर 3 दिन विदा भएकोले हाम्रो कार्यलय बन्द हुने जानकारी गराउदछौ ।
हाम्रो सेवा प्रयोग गर्नुहुने सबै ग्राहक वर्गहरुमा धन्यवाद ।

서울특별시 영등포구 양산로53 208호
🇳🇵 ☎ 010-3564-4686
⏰⏰⏰ सोमबार देखि शुक्रबार सम्म: 10AM-5PM
#노별세무회계연구

23/04/2026

आज फिर्ता आएको केही 환급금🥰🥰
हामीलाई विश्वास गरेर हाम्रो हाम्रो सेवा प्रयोग गर्नुहुने सबैलाई धन्यवाद ।

यदि तपाईंहरूले अझै आफ्नो कर जाँच गर्नु भएको छैन भने सिधै SMS गरी चेकजाँच गर्न सक्नुहुनेछ ।

यदि online बाट सम्पर्क गर्नुहुन्छ भने messanger मा सिधै chat गर्नुहोस ।
नजिक हुनुन्छ भने सिधै कार्यलय आएर कर चेक जांच गर्न सक्नुहुनेछ।
नेपाली परामर्शदाता सँग नेपाली भाषामै सम्पूर्ण परामर्श लिनुहोस ।

서울특별시 영등포구 양산로53 208호
🇳🇵 ☎ 010-3564-4686
⏰⏰⏰ सोमबार देखि शुक्रबार सम्म: 10AM-5PM
#노별세무회계연구

Photos from Korea Tax service Nepal's post 16/04/2026

✅ कसले कर फिर्ती पाउन सक्छन्?
-सानो तथा मध्यम कम्पनीमा काम गर्ने (중소기업)
- कोठाभाडामा लिएर बसोबास गर्ने (जस्तै: 월세, मासिक भाडा आदि)
-कोरियामा तथा नेपालमै श्रिमति र छोराछोरी भएमा।
-क्रेडिट कार्ड/चेक कार्ड प्रयोग गर्ने
👉 माथिका मध्ये एक मात्र सर्त मिल्दा पनि कर फिर्ती लिन सक्नुहुन्छ!

🔼 परिक्षण निःशुल्क हुनेछ ।

विस्तृत जानकारीको लागि सम्पर्क गर्नुहोस ।
यदि online बाट सम्पर्क गर्नुहुन्छ भने messanger मा सिधै chat गर्नुहोस ।
नजिक हुनुन्छ भने सिधै कार्यलय आएर कर चेक जांच गर्न सक्नुहुनेछ।

서울특별시 영등포구 양산로53 208호
🇳🇵 ☎ 010-3564-4686
⏰⏰⏰ सोमबार देखि शुक्रबार सम्म: 10AM-5PM

09/04/2026

🙌🙌LIMBU KAMAL PRASAD सरको श्रिमति र दुईजान नानीहरुको Family tax(부양가족-आश्रित) कर 4 बर्षको लगभग 42 लाख वन किर्ता भएको छ ।

अलिकति कागजात तयार पारेर एति ठूलो रकम फिर्ता आऊछ भने किन नगर्ने त …🤔🤔🤔?

ऊमेरको हकबन्दी, ठूलो कम्पनि (중견기업) अथवा 5 बर्षकोनै कर(home tax) फिर्ता पाईसक्नु भए पनि family tax (부양가족- आश्रित) परिवार कर फिर्ता पाउने निति रहेको छ ।
आश्रित कर परिवार नेपालमा अथता कोरियामा हुनुभएको घरको 60 बर्ष भन्दा माथिका बुबा- आमा, श्रिमति र १८ बर्ष
मुनिको छोराछोरीका कर फिर्ता गर्न सकिनेछ ।

👉 कति फिर्ता हुन्छ भन्ने चाँहि परिवारको सदस्य र तपाईले तिर्नुभएको करको आधारमा तोकिएको हुन्छ।
-Family tax apply गर्दा उमेरको कुनै सीमा छैन!
-भिषाको प्रकार: E9,E7,F,H2
-१००% निःशुल्क परामर्श

울특별시 영등포구 양산로53 208호
🇳🇵 ☎ 010-3564-4686
⏰⏰⏰ सोमबार देखि शुक्रबार सम्म: 10AM-5PM
#노별세무회계연구 ...

09/04/2026

💎💎ऊमेरको हकबन्दी, ठूलो कम्पनि (중견기업) अथवा 5 बर्षकोनै कर फिर्ता पाईसक्नु भएको हरुले family tax (부양가족- आश्रित) परिवार कर फिर्ता पाउने निति रहेको छ ।

💎💎आश्रित कर परिवार नेपालमा अथता कोरियामा हुनुभएको घरको 60 बर्ष भन्दा माथिका बुबा- आमा, श्रिमति र १८ बर्ष
मुनिको छोराछोरीका कर फिर्ता गर्न सकिनेछ ।

👉 कति फिर्ता हुन्छ भन्ने चाँहि परिवारको सदस्य र तपाईले तिर्नुभएको करको आधारमा तोकिएको हुन्छ।
-Family tax apply गर्दा उमेरको कुनै सीमा छैन!
-भिषाको प्रकार: E9,E7,F,H2
-१००% निःशुल्क परामर्श

울특별시 영등포구 양산로53 208호
🇳🇵 ☎ 010-3564-4686
⏰⏰⏰ सोमबार देखि शुक्रबार सम्म: 10AM-5PM
#노별세무회계연구 ...

02/04/2026

📢 may महिना आउँदैछ
👉2025 कर फिर्ता (Tax Refund) आवेदन गर्ने समय सुरु भइसकेको छ!

✅ कसले कर फिर्ती पाउन सक्छन्?
-सानो तथा मध्यम कम्पनीमा काम गर्ने (중소기업)
- कोठाभाडामा लिएर बसोबास गर्ने (जस्तै: 월세, मासिक भाडा आदि)
-कोरियामा तथा नेपालमै श्रिमति र छोराछोरी भएमा।
-क्रेडिट कार्ड/चेक कार्ड प्रयोग गर्ने
👉 माथिका मध्ये एक मात्र सर्त मिल्दा पनि कर फिर्ती लिन सक्नुहुन्छ!

💎 हामीलाईनै किन छान्ने ?
-बर्षैदेखी कर फिर्ता दर उच्च रहेको ।
-१००% निःशुल्क परामर्श

यदि online बाट सम्पर्क गर्नुहुन्छ भने messanger मा सिधै chat गर्नुहोस ।
नजिक हुनुन्छ भने सिधै कार्यलय आएर कर चेक जांच गर्न सक्नुहुनेछ।
서울특별시 영등포구 양산로53 208호
नेपाली परामर्शदाता सँग नेपाली भाषामै सम्पूर्ण परामर्श लिनुहोस ।
010-3564-4686

18/03/2026

अश्रित परिवार (부양가족)Family tax
2021-2024 सम्मको श्रिमति, बच्चा 2 (नेपालमै हुनुभएको) जना हुनुभएको GIRI NABA RAJ सरको कर झण्डै 35लाख वन फिर्ता भएको छ।

👨‍👩‍👧‍👦 यदि तपाईंको परिवार नेपाल वा कोरियामा बसोबास गर्दै हुनुहुन्छ भने, तपाईंले ‘부양가족 (Family Tax)’ कर फिर्ता पाउन सक्नुहुन्छ। यसका लागि आवश्यक कागजातहरू पनि सहजै छन्।

Family tax apply गर्दा उमेरको कुनै सीमा छैन!

서울특별시 영등포구 양산로53 208호
🇳🇵 ☎ 010-3564-4686
⏰⏰⏰ सोमबार देखि शुक्रबार सम्म: 10AM-5PM
#노별세무회계연구

19/02/2026

2020 को कर (HOME TAX-종합소득세) अझै लिन बाँकी हुनुन्छ भने अब ढिलो नगर्नुहोला ।

-भिषाको प्रकार: E9,E7,F,D10,H2
सानो तथा मध्यम कम्पनिमा काम -गर्ने( कृषि तथा उत्पाद दुबै)
-100% निःशुल्क परामर्ष
- कोरियाम काम सुरु गर्दाको अमेर 35 बर्ष नपुगेको हुनुपर्ने( हाल 35 कटेक भए पनि फरक पर्दैन।

यदि online बाट सम्पर्क गर्नुहुन्छ भने messanger मा सिधै chat गर्नुहोस ।
नजिक हुनुन्छ भने सिधै कार्यलय आएर कर चेक जांच गर्न सक्नुहुनेछ।
서울특별시 영등포구 양산로53 208호
नेपाली परामर्शदाता सँग नेपाली भाषामै सम्पूर्ण परामर्श लिनुहोस ।
010-3954-9410

Want your business to be the top-listed Accountant in Seoul?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Seoul