सेयर बजार नेपाल

सेयर बजार नेपाल

Share

सेयर बजार सम्बन्धि बृहत जानकारिको लागि यो पेजमा जोडिनु होला #सेयर बजार नेपाल 📊📈📉💱💰💸📰

18/07/2026

विगतले हामीलाई धेरै कुरा दियो—

• पाणिनिले → संस्कृत व्याकरण ।
• पतञ्जलिले → योग ।
• श्रृङ्गे ऋषिले → प्रकृतिको शक्तिको पहिचान!
• राजा जनकले → आदर्श र सत्य ।
• सीताले → तर्क।
• अष्टबर्कले-ज्ञान
बुद्धले -शान्ति,
पृथ्वीनारायण शाहले - देश र पहिचान ,
• योगमायाले → समाजको जागरणको लागि जलसमाधि
- शंखधर साख्वाले — मानवता र आर्थिक न्यायको उदाहरण दिए।
बीपी कोइरालाले - प्रजातान्त्रिक समाजवाद, . गणेशमान सिंहले - अठोट र समर्पण,
सुवर्णशमशेरले - त्याग,
कृष्णप्रसाद भट्टराईको - निष्ठा ,
मदन भण्डारी — जनताको बहुदलीय जनवाद।
स्वामी खप्तड बाबाले - विचारविज्ञान,
शहीदहरूले - बलिदान।
विश्वले दर्शन , आर्दश ,लोकतन्त्र, मानव अधिकार, अहिंसा, सामाजिक न्याय, आर्थिक सुधार र कल्याणकारी राज्यका विविध अनुभव दियो।
अब हाम्रो पालो।
इतिहासका योगदानलाई सम्मान गर्दै राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य, मान्यता ,सुशासन, इमानदार नेतृत्व, उत्पादन, रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक न्यायमार्फत जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने नयाँ राजनीतिक संस्कृतिको निर्माण गरौं।
विगतले उपलब्धि मात्र होइन, सत्ताले विकृति, विसंगति र गैरजिम्मेवारी पनि सुम्पेर गएको छ।
विचार इतिहासले दियो, अब परिणाम वर्तमान पुस्ताले दिनुपर्छ।

18/07/2026

यति छिट्टै यति धेरै विवाद किन ?
सरकारको असफलतामा देश सफल हुँदैन । कसैको पनि राजीनामा समाधान होइन। सत्ता र प्रतिपक्ष स्थायी होइनन् ! ‘हाई–हाई’ गरेका जनताको मन नदुखाऊ। भित्रको इन्जिनमा भएको मोबिल फेर !
युवा हौ जोस छ ! जनताले दिएको एतिहासिक जिम्मेवारी पुरा गर्न समयको अधिक्तम सदुपयोग गर !!! विगतका कमी–कमजोरीबाट सिक। विगतमा जस्तै संसदको पाठशालामा संसदले उठाएका कुरा सरकारले सुन्दै नसुन्ने प्रवृत्ति नदेखाउ ! भर्खरै जलेर उठ्न थालेको देशलाई फेरि जलाउनु हुँदैन।

16/07/2026

🇸🇮 युरोप रोजगारीको सपना देख्नुभएको छ?
सही जानकारी लिएर मात्र प्रक्रिया अगाडि बढाउनुहोस्।
थप जानकारीका लागि इनबक्स गर्नुहोस्।

14/07/2026

📈 आज NEPSE मा हरियाली!
NEPSE सूचक ६.११ अंकले बढ्दा कारोबार रकम ८ अर्बभन्दा माथि पुगेको छ। बजारमा केही सकारात्मक संकेत देखिए पनि लगानीकर्ताको विश्वास अझै पूर्ण रूपमा फर्किएको छैन। तपाईंको विचारमा अब बजार बुल रनतर्फ जान्छ कि अझै करेक्सन बाँकी छ? 🤔📊

02/03/2026

मौनअवधी सुरु हुनु अगाडी लेख्दैछु। सबैले एकचोटी पढ्नुहोला। 🙏

Gen Z आन्दोलनमा तत्कालीन राज्यसत्ताले आफ्नै नेपाली सन्तानमाथि रगतको होली खेल्यो।
भ्रष्टाचारमुक्त देश र शुशासनको नारा बोकेका निर्दोष विद्यार्थीमाथि ताकीताकी टाउकोमा गोली ठोकियो।
त्यो दृश्य इतिहासको पाना होइन,
आज पनि हाम्रो दिमागको स्क्रिनमा चलिरहेकै छ।

त्यसैले यो कुरा सम्झनु जरूरी छ :
किनभने गोलीको भोलिपल्ट
हेलिकप्टर चढेर भाग्ने घमन्डी तानाशाह
आज पनि उस्तै अहंकार बोकेर जनतासामु उभिएको छ।

अब समय बदलिएको छ।
फागुन–२१ नजिकिँदै छ,
हातमा ढुंगा होइन, मतपत्र छ,
र औँलामा बन्दुक होइन : घन्टीको छाप छ।

झापा–५ बाट
यो पुस्ताले चाहेको प्रधानमन्त्री
बालेन्द्र शाह
**राष्ट्रिय स्वतन्त्र पार्टी** को घन्टी चुनाव चिन्ह लिएर
सिधै तानाशाही प्रवृत्तिको छातीमा उभिएका छन्।

आजको प्रश्न साधारण छ :
यदि बालेनलाई अत्यधिक मत र
घमन्डीलाई जमानत जफत गरिएन भने,
Gen Z आन्दोलन
सिर्फ शहिद र घाइतेका सम्झनामा सीमित हुनेछ।

तर यदि झापा–५ ले निर्णय गर्‍यो भने,
यो चुनाव
इतिहासको बदला होइन, भविष्यको फैसला बन्नेछ।

त्यसैले,
झापा–५ का सम्पूर्ण दाजुभाइ, दिदीबहिनीहरूलाई
यो पुस्ताको तर्फबाट हार्दिक अपिल :

🔔 घन्टीमा भोट दिनुहोस्।
✊ तानाशाही प्रवृत्तीको अन्त्य गरौं।
🇳🇵 नयाँ नेपालको ढोका खोलौं।

B***n For PM 🙌🔔🇳🇵

01/01/2026

Pain is successfully landed in gundu🛎 🛎✅️🇳🇵

म नेपाल हासेको हेर्न चाहान्छु ।

28/12/2025

ओलि र हर्केको पनि गराउनु पर्यो।🤣🤣

28/12/2025

रवि र बालेन मिल्ने बित्तिकै 41अंकले बढ्यो भने सोच्नुहोस त बालेन प्रधान मन्त्री भयको बेला काहा पुग्ला ??
so naya lai jitau
jaya b***n jaya ravi 😎🙏

Want your business to be the top-listed Accountant in Surat?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Surat
Surat
395009