*MPF सम्बन्धि सुचना !!!*
_लग्भग 138,000 MPF ACCOUNT Unclaimed र $600 Million MPF💰Hold_
सन् 2000 देखि लागू भएको MPF System, आजसम्म आइपुग्दा MPF 💰$600 Million जति Hold भएको पाइएको छ |
**जसका मुख्य कारणहरु **
1. एक व्यक्तिले जीवनमा प्राय धेरै ठाउँमा काम गरेको हुन्छ र MPF ACCOUNT हरु एक भन्दा बढि हुने गर्दछन् | ती सबै Account बारे प्रायलाइ थाहा नहुने/बिर्सने गर्दछ । जसकारण आफुलाइ थाहा/याद भएको Personal Account को MPF💰मात्र निकाल्ने गर्दछन् ।बाकि ACCOUNT बारे खोजि नहुने भएकोले ती ACCOUNT Hold मा जान्छ्न
2. मानिसको देहान्त भए पश्च्यात MPF 💰दाबि नगरिनु
3. MPF को मुख्य कार्यलय जादा दाबि गर्ने समयको लागत र झन्झटिलो प्रक्रिया
4. भाषाको समस्या
5. Online System को ज्ञाण नहुनु
**यस्तो भनि रहदा **
आजभोलि लोकल Chinese हरुले जस्तै नेपाली अथवा अरु मूलका नागरिकहरुले पनि MPF को छेत्रमा राम्रो Skill हासिल गरिसकेका छन् | चिने जानेका, विशेष गरि नेपाली MPF Licence प्राप्त अधिकृतहरुलाई सम्पर्क गर्दा सुलभ तरिकाले कठिनाईबाट छुटकारा पाउन सकिन्छ ।
**सबै MPF एकै ठाउँमा राखे पश्च्यातका फाइदाहरु **
1. MPF निकाल्न सहज हुने
2. विविन्न क्षेत्रको लागि, जस्तै; Social Welfare, Loan, Immigration, Housing आदि इत्यादि सम्बन्धमा Account Statement चाहिएको अवस्थामा सहजै Statement उपलब्द हुने
3. MPF💰घट्दा सहजै रोक्न सकिने
4. MPF रकम उचित Fund मा राख्ने परामर्स
5. समय बचत हुने
6. Online App बाट कुनै पनि बेला आफ्नो MPF चेक गर्न सकिने
7. All-in-one eMPF platform guidance दिइने
***** ***** ***** ***** ***** ***** ***** *****
यदि हजुरहरूलाइ MPF सम्बन्घि कुनै पनि जिज्ञासा छ भने यहि platform मा Message गर्नु भए हुन्छ 🙏🏻
Daisy / Conqueror / Manulife
Assess your financial situations, develop personalised investment strategies & optimise your wealth.
*MPF सम्बन्धि सुचना !!!*
_लग्भग 138,000 MPF ACCOUNT Unclaimed र $600 Million MPF💰Hold_
सन् 2000 देखि लागू भएको MPF System, आजसम्म आइपुग्दा MPF 💰$600 Million जति Hold भएको पाइएको छ |
**जसका मुख्य कारणहरु **
1. एक व्यक्तिले जीवनमा प्राय धेरै ठाउँमा काम गरेको हुन्छ र MPF ACCOUNT हरु एक भन्दा बढि हुने गर्दछन् | ती सबै Account बारे प्रायलाइ थाहा नहुने/बिर्सने गर्दछ । जसकारण आफुलाइ थाहा/याद भएको Personal Account को MPF💰मात्र निकाल्ने गर्दछन् ।बाकि ACCOUNT बारे खोजि नहुने भएकोले ती ACCOUNT Hold मा जान्छ्न
2. मानिसको देहान्त भए पश्च्यात MPF 💰दाबि नगरिनु
3. MPF को मुख्य कार्यलय जादा दाबि गर्ने समयको लागत र झन्झटिलो प्रक्रिया
4. भाषाको समस्या
5. Online System को ज्ञाण नहुनु
**यस्तो भनि रहदा **
आजभोलि लोकल Chinese हरुले जस्तै नेपाली अथवा अरु मूलका नागरिकहरुले पनि MPF को छेत्रमा राम्रो Skill हासिल गरिसकेका छन् | चिने जानेका, विशेष गरि नेपाली MPF Licence प्राप्त अधिकृतहरुलाई सम्पर्क गर्दा सुलभ तरिकाले कठिनाईबाट छुटकारा पाउन सकिन्छ ।
**सबै MPF एकै ठाउँमा राखे पश्च्यातका फाइदाहरु **
1. MPF निकाल्न सहज हुने
2. विविन्न क्षेत्रको लागि, जस्तै; Social Welfare, Loan, Immigration, Housing आदि इत्यादि सम्बन्धमा Account Statement चाहिएको अवस्थामा सहजै Statement उपलब्द हुने
3. MPF💰घट्दा सहजै रोक्न सकिने
4. MPF रकम उचित Fund मा राख्ने परामर्स
5. समय बचत हुने
6. Online App बाट कुनै पनि बेला आफ्नो MPF चेक गर्न सकिने
***** ***** ***** ***** ***** ***** ***** *****
यदि हजुरहरूलाइ MPF सम्बन्घि कुनै पनि जिज्ञासा छ भने यहि platform मा Message गर्नु भए हुन्छ 🙏🏻
We help you with assessing your financial situations, developing personalised investment strategies and providing ongoing guidance to optimise your wealth. And also, we regularly review portfolios and adapt strategies to address evolving needs.
Please be allowed to reach out for consultation at any time 🙏🏻
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Hong Kong