Shine Business Advisory Brisbane

Shine Business Advisory Brisbane

Share

Accounting and Tax specialist

01/07/2024

SHINE BUSINESS ADVISORY को तर्फबाट यहाँहरु सम्पूर्णलाई हाम्रो नमस्कार !
2024 को TAX RETURN शुरुभएको जानकारी गराऊदछौ।
हामीबाटनै TAX RETURN किन गर्ने?
१. हामी आफै REGISTERED TAX AGENT र CA फर्म हौ, हाम्रो बिग्यता अनुसार आफ्ना ग्राहकको हितमा काम गर्नु हाम्रो कानुनी उत्तरदायीतो हो।
२. हाम्रो वर्षभरिको कामनै TAX RETURN गर्नेहो, तपाईहरुको सेवामा हामी जतिखेर पनि उपलब्ध हुनेछौ।
३. हाम्रो सेवानै हाम्रो पहिचान भन्ने मुख्य सिद्धान्त अनुरुप हामी यहाँ हरुलाई सस्तो सजिलो र भरपर्दो सेवा प्रदान गर्दछौ।
४. तपाईं अस्ट्रेलियाको जुनसुकै कुनामा भएपनि सेवाप्रदान गर्न प्रतिबद्द छौ।
५. हामी सबैलाई $59.०० नै फी लिन्छौ र तपाईहरुलाई धेरैजसोकेसमा अन्तभन्दा कानुनीरुपमा बढी REFUND निकालदिन्छौ।
६. हामी बर्सौ देखि हजारौ नेपालीहरुलाई विश्वासिलो र भरपर्दो सेवाप्रदान गर्दै आईरहेका छौ।
७. हामी हाम्रा CLIENTहरुको ब्यग्तिगतरुपमा केयर गर्दछौ, वर्षभरिनै ट्याक्स र सम्बन्धित बिसयमा FREE ADVISE दिन्छौ साथै ATO बाट कुनै प्रश्नआएमा तपाईको लागि उचित उत्तरपनि दिन्छौ।
तपाईहरु पनि एकपटक हामीलाई सेवा गर्ने मौका दिनुहोस, हामी तपाईहरुलाई निरास पार्दैनौ !!!
थप जानकारी को लागि 📞 ‎041726903 मा यसो कल, मिसकल, म्यासेज अथवा
📧 [email protected] मा इमेल गर्नुन है।

04/07/2023

SHINE BUSINESS ADVISORY, Brisbane को तर्फबाट यहाँहरु सम्पूर्णलाई हाम्रो नमस्कार !
2023 को TAX RETURN शुरुभएको जानकारी गराऊदछौ।
हामीबाटनै TAX RETURN किन गर्ने?
१. हामी आफै REGISTERED TAX AGENT र CA फर्म हौ, हाम्रो बिग्यता अनुसार आफ्ना ग्राहकको हितमा काम गर्नु हाम्रो कानुनी उत्तरदायीतो हो।
२. हाम्रो वर्षभरिको कामनै TAX RETURN गर्नेहो, तपाईहरुको सेवामा हामी जतिखेर पनि उपलब्ध हुनेछौ।
३. हाम्रो सेवानै हाम्रो पहिचान भन्ने मुख्य सिद्धान्त अनुरुप हामी यहाँ हरुलाई सस्तो सजिलो र भरपर्दो सेवा प्रदान गर्दछौ।
४. तपाईं अस्ट्रेलियाको जुनसुकै कुनामा भएपनि सेवाप्रदान गर्न प्रतिबद्द छौ।
५. हाम्रो फी $59 बाट सुरु हुन्छ र तपाईहरुलाई धेरैजसोकेसमा अन्तभन्दा कानुनीरुपमा बढी REFUND निकालदिन्छौ।
६. हामी बर्सौ देखि हजारौ नेपालीहरुलाई विश्वासिलो र भरपर्दो सेवाप्रदान गर्दै आईरहेका छौ।
७. हामी हाम्रा CLIENTहरुको ब्यग्तिगतरुपमा केयर गर्दछौ, वर्षभरिनै ट्याक्स र सम्बन्धित बिसयमा FREE ADVISE दिन्छौ साथै ATO बाट कुनै प्रश्नआएमा तपाईको लागि उचित उत्तरपनि दिन्छौ।
तपाईहरु पनि एकपटक हामीलाई सेवा गर्ने मौका दिनुहोस, हामी तपाईहरुलाई निरास पार्दैनौ !!!
थप जानकारी को लागि 📞 07 3 2291 298 | ‎0411726903 मा यसो कल, मिसकल, म्यासेज अथवा
📧 [email protected] मा इमेल गर्नुन है।

01/07/2022
Want your business to be the top-listed Accountant in Brisbane?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address

Level 12, 344 Queen Street
Brisbane, QLD
4000

Opening Hours

Monday 9am - 5pm
Tuesday 9am - 5pm
Wednesday 9am - 5pm
Thursday 9am - 5pm
Friday 9am - 5pm
Saturday 9am - 5pm