The BiZnest Consultants

The BiZnest Consultants

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from The BiZnest Consultants, Financial Consultant, Kathmandu.

18/04/2025

COMPANY REGISTRAR को कार्यालयले प्रदान गरेको विशेष छुट अन्तर्गत यही आषाढ मसान्त २०८२ भित्र आफ्नो कम्पनी अध्यावधिक गरी लाग्ने जरिवनामा ९०% छूट प्राप्त गर्नुहोस्।

30/01/2024

Internship for Bachelor (BBA) completed students.
Minimum :3 mnths
Contact :9826354748

12/12/2023

IRD has provided the date extension facility without any formal notice from today morning.
You can extend your date for audit of FY 78-80 upto 29th of Poush 2080.

23/11/2023

Vacency:
Full time Accountant required for a reputed paper manufacturing company at Naya Thimi, Bhaktapur.

Salary : 22-25k (negotiable)
Prior experience on related field is appreciated.

Contact :9826354748

Photos from The BiZnest Consultants's post 05/09/2023

कम्पनी रजिस्ट्रारको कार्यालयले शेयर लगत निकाल्ने प्रक्रिया मा कडाई गरेको छ ।
आ. व. ७३-७४ भन्दा पछि दर्ता गरेको कम्पनीले अब शेयर लगत निकाले अन्य अभिलेख स्वीकार नगर्ने ।
पटक पटक रकम जम्मा गर्दै झिकेको अवस्थामा आवश्यक अनुसन्धान पश्चात मात्र शयेर लगत दिने तथा चुक्ता पुजी अभिलेख गर्ने ।

Photos from The BiZnest Consultants's post 17/08/2023

नेपाल सरकार श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक हरुको लागि येही २०८० साल श्रावन १ देखि लागि हुने गरि नया न्युनतम पारिश्रमिक निर्धारण गरेको छ ।
अब न्युनतम पारिश्रमिक रु १५००० बाट रु १७३०० ।




17/08/2023

आ. व. २०७९-८० मा एक करोड सम्मको मूल्य अभिवृद्धि कर लाग्ने कारोबार भएका करदाताहरुले येही श्रवन २०८० देखि चौमासिक विवरण दाखिला गर्नु पर्ने ।
मासिक रुपमै विवरण दाखिला गर्न चाहने करदाताले भने सम्बन्धित अन्तरिक राजस्व कार्यालयमा १५ दिन भित्र जानकारी दिनुपर्ने ।


13/08/2023

Notification
Notice of the Internal Revenue Department (IRD) to implement the special provisions related to the exemption of value added tax due to the persons doing construction business.

निर्माण व्यवसाय गर्ने व्यक्तिको वक्यौता मूल्य अभिवृद्धि कर छुट सम्बन्धी विशेष व्यवस्था कार्यान्वयन गर्ने आन्तरिक राजस्व विभागको अत्यन्त जरुरी सूचना

12/08/2023

TAX Knowledge Section
3. कर छूट हुने प्रमाण पाउन कुनै संस्थाले के के गर्नु पर्दछ ? यस्तो आवेदन पत्रमा कुन कुन विवरण खुलाउनु पर्दछ ? के के कागजातहरु पेश गर्नु पर्दछ ?

कर छूट हुने प्रमाण पाउन सम्बन्धित इच्छुक संस्थाले कर छूटको लागि आन्तरिक राजस्व विभाग अन्तर्गत रहेका कार्यालयहरुमा निवदेन दिनु पर्दछ । यस्तो निवेदनमा इच्छुक निकाय, संघ वा संस्थाको नाम, PAN, सम्बन्धित निकायमा दर्ता भएको दर्ता नम्बर, ठेगाना, उद्देश्य, कृयाकलाप संचालन गर्ने स्थान, संस्थाको अध्यक्ष वा मुख्य व्यक्तिको नाम, पद, ठेगाना, संस्थाको आयश्रोत सम्बन्धी विवरण बारे उल्लेख गर्नु पर्दछ । कर छुट हुने प्रमाण पाउन इच्छुक संस्थाले निवेदनका साथ (क) संस्थाको गठन सम्बन्धी विधान, (ख) अन्य कुनै निकायबाट स्वीकृति लिनु पर्ने भए स्विकृती भएको प्रमाणपत्रको प्रतिलिपि, (ग) PAN को प्रमाणपत्रको प्रतिलिपि र (घ) लेखा परीक्षणको प्रतिवेदन भए सोको प्रतिलिपि पेश गर्नु पर्दछ ।

Soruce: IRD Website FAQ Section

Want your business to be the top-listed Accountant in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Culinary Team

Attire

Telephone

Website

Address


Kathmandu
44660