18/12/2025
B M Tax Solution
…..
18/12/2025
17/12/2025
✍️यही पौष मसान्तसम्म मात्र है यो स्किम । के तपाईंले २०८१ चैत्र मसान्तसम्मको मूल्य अभिवृद्धि कर बुझाउन बाकी छ वा विवरण पनि हाल्न बाकी छ ? अब धेरै दिन बाकी छैन है ।बी एम प्रमर्ष केन्द्र974-3490088
यदि २०८१/२०८२ को कर तिर्न बाँकी हुनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस्।
सम्पर्कका लागि:
B M TAX SOLUTION
मुसिकोट–७, वामी, गुल्मी
सम्पर्क नम्बर: ९७४–३४९००८८ / 974-3490088
13/12/2025
NPL, दोस्रो संस्करण 2025 को उपाधि जित्न सफल लुम्बिनी लायन्सलाई हार्दिक बधाई छ
12/12/2025
स्थायी लेखा नम्बर (PAN) login गरि आफैं स्वयंले KYT विवरण अपडेट गर्ने तरिका ।
11/12/2025
✍️प्राकृतिक व्यक्तिको लागि लागू हुने करको दर ।
👉️रोजगार मात्र गर्ने महिला, अपाङ्ग, दुर्गम भत्ता लगायतमा छुट हुने
👉️दम्पत्ती भनेको धेरैजसोलाई विवाहित भन्ने लाग्न सक्छ, यदि श्रीमान् र श्रीमती दुबैको आय छ भने त्यस्तो व्यक्तिले एकल पारिवारिक छनौट गरेर कर तिर्नुपर्दछ ।
10/12/2025
✍️मूल्य अभिवृद्धि कर दर्ता निलम्बन यसरी हट्छ✍️
आजसम्म बुझाउनु पर्ने सम्पूर्ण VAT विवरण भर्नुहोस्
अनलाइन भ्याट विवरण भर्ने तरिका
09/12/2025
आन्तरिक राजस्व विभागको गृहपृष्ठमा रहेको स्थायी लेखा नम्बर खोजी गर्ने विकल्पमा PAN Search मा कुनै करदाताको स्थायी लेखा नम्बर Entry गरी हेर्दा निलम्बित करदाता भएमा त्यस्तासँग खरिद नगर्नुहोला । तल तस्बिरमा उदाहरण दिइएको छ ।
08/12/2025
आर्थिक विधेयक, २०८२ ले प्रदान गरेका विशेष छुट तथा सुविधाहरु
07/12/2025
शाखा अधिकृत सिफारिस, देशभरमै गुल्मी पहिलो । १७ जनालाई हार्दिक बधाई तथा शुभकामना ।
Click here to claim your Sponsored Listing.
Location
Category
Address
Wamitaksar
32600