Tax Point Advisory Pvt. Ltd.

Tax Point Advisory Pvt. Ltd. "Your Trusted Tax & Business Advisory Partner"
“लेखा, कर तथा व्यवसाय परामर्श”

सिप प्रवर्द्धन शुल्क सम्बन्धी कार्यविधि, २०८३
01/10/2026

सिप प्रवर्द्धन शुल्क सम्बन्धी कार्यविधि, २०८३

Notice on procurements
18/09/2026

Notice on procurements

12/08/2026

Nepal
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशैभरका सरकारी निकायहरूमा निवेदनको ढाँचामा एकरूपता ल्याउन ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी कार्यान्वयनको निर्देशन दिएको छ।

यस मार्गदर्शनले नागरिकहरूले कार्यालयपिच्छे फरक-फरक तरिकाले निवेदन लेख्नुपर्ने झन्झट र अन्योल हटाएर देशैभर एउटै निश्चित ढाँचा कायम गर्नेछ।

यसले सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज र नागरिकमैत्री बनाउँदै परम्परागत कागजी प्रक्रियालाई क्रमशः डिजिटल माध्यम, अनलाइन वा मोबाइल एपमा रूपान्तरण गर्दै ‘डिजिटल नेपाल’ को परिकल्पनालाई थप बल पुर्‍याउने विश्वास गरिएको छ।

घर जग्गा कारोबार गर्न इजाजत पत्र लिने सम्बन्धी सार्वजनिक सूचना ।भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारो...
12/08/2026

घर जग्गा कारोबार गर्न इजाजत पत्र लिने सम्बन्धी सार्वजनिक सूचना ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्थाअनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई २१ दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ।

03/08/2026

VAT बिल बापतको सरकारको चिठ्ठा कार्यक्रममा सहभागिताका लागीhttps://prize.ird.gov.np
01/08/2026

VAT बिल बापतको सरकारको चिठ्ठा कार्यक्रममा सहभागिताका लागी
https://prize.ird.gov.np

 #छुट सम्बन्धी सूचना
28/07/2026

#छुट सम्बन्धी सूचना

  from IRDNo VAT on electricity consumed till Ashadh end
27/07/2026

from IRD
No VAT on electricity consumed till Ashadh end

    of invoices
13/07/2026

of invoices

11/07/2026

Address

Jawagal/10, Lalitpur
Surkhet
44700

Website

Alerts

Be the first to know and let us send you an email when Tax Point Advisory Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category