08/02/2025
कर तथा vat परामर्श केन्द्र राजविराज
Tax advisor service
08/02/2025
08/02/2025
08/02/2025
08/02/2025
08/02/2025
08/02/2025
08/02/2025
08/02/2025
08/02/2025
बाेदेबर्साईन नगरपालिका क्षेत्र भित्र रही काराेबार गरिररहेका देहायबमोजिमका करदाताहरूले आयकर ऐन, २०५८ को दफा ९६ बमोजिम पेस गर्नुपर्ने आय विवरण हालसम्म पनि पेस नगरेको देखिएकाले यो सूचना प्रकाशन भएको मितिले पन्ध्र (१५) दिनभित्र पेस गरी सोहिबमोजिम गणना हुने कर दाखिला गर्नुहुन अनुरोध छ। अन्यथा आयकर ऐन,२०५८ तथा आयकर नियमावली, २०५९ बमोजिम कारवाही भइजाने बेहोरा जानकारी गराइन्छ। आर्थिक ऐन २०८१ ले दिएकाे छुटकाे लाभ लिनुहोस्। छुट सुविधा फागुन मसान्तसम्म मात्र हाे।
26/07/2024
✅के हजुरको ब्यवसायको अन्तशुल्क ईजाजत (Excise) नविकरण गर्नु भयो त ?
✅अन्तशुल्क राजस्व भुक्तानी गर्न तथा नविकरणको लागि सहजीकरण गर्नुपरेमा तुरुन्तै सम्पर्क गर्नुहोस् ।
📲 9815780071,9842820122,9804704424
✅यो साउन महिना भित्र नविकरण नगरेमा 50% जरिवाना लाग्छ है ।
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Rajbiraj
56400
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 15:00 |
| Sunday | 09:00 - 17:00 |