Entrepreneurs Accounting & Consulting

Website

Entrepreneurs Accounting & Consulting Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Entrepreneurs Accounting & Consulting, Accountant, Mahalaxmisthan, Lalitpur.

Dear all,Our office will remain closed from Ashoj 29 to Kartik 7 for the Dashain holidays. During this time, our respons...
14/10/2026

Dear all,
Our office will remain closed from Ashoj 29 to Kartik 7 for the Dashain holidays. During this time, our responses to your messages, assignments, and enquiries may be delayed. We sincerely apologize for any inconvenience.
We will resume our services from Kartik 8 and continue supporting you as usual.

Thank you for your understanding.
Happy Dashain to everyone ❤️

To everyone learning accounting with us and everyone connected with us, we would like to extend our heartfelt wishes for...
14/10/2026

To everyone learning accounting with us and everyone connected with us, we would like to extend our heartfelt wishes for a very Happy Bijaya Dashami on behalf of the entire Entrepreneurs Accountants team. ❤️🙏

11/10/2026

Accountant छ, तर चित्त बुझ्दो काम गर्दैन?
Accountant ले मात्र राम्रो काम नगरेको भनेर सधैं दोष दिन मिल्दैन। कहिलेकाहीँ clear instruction, proper guidance र regular feedback नपाउँदा पनि काममा mistake हुन सक्छ।
Business Owner ले “मैले salary दिएको छु, अब उसले सबै आफैं बुझ्नुपर्छ” भन्नु भन्दा आफ्नो expectation clear गर्न, कामको responsibility बुझाउन र समय–समयमा feedback दिने system बनाउनुपर्छ।
राम्रो Accountant राख्नु मात्र Enough हुँदैन, उसलाई राम्रोसँग काम गर्न सक्ने system पनि बनाउनुपर्छ।

07/10/2026

Accountant hire गर्दै हुनुहुन्छ? Tally, Excel त सिक्न सकिन्छ। तर responsibility लिने, problem identify गर्ने र business बुझेर काम गर्ने क्षमता चाहिँ interview मै हेर्नुपर्छ।

Accounting भनेको accountant ले मात्र हेर्ने होइन, business owner ले पनि ध्यान दिनुपर्छ। त्यसो हुँदा भोलि business ठूलो ह...
04/10/2026

Accounting भनेको accountant ले मात्र हेर्ने होइन, business owner ले पनि ध्यान दिनुपर्छ। त्यसो हुँदा भोलि business ठूलो हुँदै जाँदा हिसाब मिलाउन र system बनाउन सजिलो हुन्छ।

01/10/2026

मलाई Trust गरेर Accounting Service को लागि Advance Payment गर्नुभएकोमा म मेरो Client हरु प्रति आभारी छु।

'accountant

28/09/2026

आफन्तलाई हिसाब राख्न दिएर म डुबें

आफन्त वा बाहिरको मान्छे, Business मा Trust मात्र होइन, Clear Responsibility, Proper System र Accounting Knowledge पनि चाहिन्छ।
आफ्नो Business को हिसाब आफैंले बुझ्न सक्नु नै सबैभन्दा ठूलो Security हो।

27/09/2026

Accounting लाई खर्च मान्ने Business grow हुन सक्दैन।

Business Grow गर्न Marketing मात्र होइन, Accounting लाई पनि उत्तिकै Focus गर्नुपर्छ। Product बजारमा कसरी पुगिरहेको छ, पैसा कहाँबाट आइरहेको छ, कहाँ खर्च भइरहेको छ र Business लाई कुन Direction मा लैजाने भन्ने कुरा Clear हुन Accounting ले ठूलो भूमिका खेल्छ।

24/09/2026

Accountant/Auditor छ भने पनि Owner ले Accounting बुझ्नै पर्छ।

Accountant र Auditor माथि मात्र Depend भएर आफ्नो Business चलाउँदा सानो–सानो कुरामा पनि अरूकै भर पर्नुपर्छ। आफ्नो Business को Financial Side के भइरहेको छ भनेर बुझ्न र सही तरिकाले Monitor गर्न Owner सँग पनि Accounting को Basic Knowledge हुन जरुरी छ।

23/09/2026

Accounting त Business Owner ले पनि सिक्नै पर्ने रहेछ।
Business Owner भएपछि आफ्नै Business को Process र Financial System कसरी चलिरहेको छ भन्ने कुरा थाहा हुनु आवश्यक छ। Practical काम गरिरहेकै भए पनि कुन काम कुन System र Process अनुसार गर्नुपर्छ भन्ने कुरा स्पष्ट नहुँदा धेरै कुरा Confusion मै भइरहेको हुन्छ।
Sales, Expense, Employee Management वा अरू Business का कामसँगै Accounting को Basic Knowledge भयो भने आफ्नो Business को Financial Side पनि आफैँले बुझ्न र Monitor गर्न सकिन्छ।

Address

Mahalaxmisthan
Lalitpur
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Entrepreneurs Accounting & Consulting posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category