Mero Share

Mero Share

Share

Invest your shelf

12/05/2026

For Foreign Employment
सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लि. को IPO बैशाख ३१ गते बाँडफाँड गरिने भएको छ।

12/05/2026

याम्बालिङ्ग हाइड्रोपावर लि आइपीओ भोलि बिहान बाँडफाँड गरिने भएको छ।

12/05/2026

Good News: यति एअरलाईन्स लिमिटेड ले IPO निष्काशन गर्नका लागी NIMB Ace Capital लाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

12/05/2026

स्नो रिभर्स लिमिटेड को आईपीओ आज देखि बिक्री खुल्ला हुदैछ ।

11/05/2026

एभरेष्ट कलर लि. को वैदेशिक तर्फ बिक्रि खुल्ला गरेको IPO भोलि बाँडफाँड गरिने भएको छ।

11/05/2026

For General Public
स्नो रिभर्स लिमिटेड को आईपीओ भोलि देखि बिक्री खुल्ला हुदैछ

09/05/2026

सानिगाड हाइड्रो लि.ले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि बिक्री खुल्ला गरेको IPO को नतिजा सार्वजनिक भएको छ ।
नतिजा कमेन्टमा राखिएको Link बाट हेर्न सकिनेछ ।

08/05/2026

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको IPO बाँडफाँड अर्को हप्ता गरिने छ ।

07/05/2026

नीभ कर्पोरेशन लि.ले IPO निष्काशनका लागि Global IME Capital Ltd.लाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

07/05/2026

बेनी हाइड्रोपावरले आयोजना प्रभावित बासिन्दाका लागि बिक्री खुल्ला गरेको IPO बाँडफाँड सम्पन्न भएको छ ।
नतिजा हेर्न केही समय लाग्नेछ ।

06/05/2026

अहिले IPO भर्दा सेयर नपरे पनि C-ASBA शुल्क काटिने चलनबारे प्रश्न उठ्दैछ। व्यक्तिगत रूपमा ५ रुपैयाँ सानो लागे पनि लाखौँ आवेदकबाट ठूलो रकम बन्छ। त्यसैले धेरैले “No Share, No Charge” नीति लागू हुनुपर्छ भन्ने धारणा राखेका छन्। तपाईंको विचार के छ?

यदि तपाईं पनि “No Share, No Charge” व्यवस्था समर्थन गर्नुहुन्छ भने
यो पोस्ट Share गरेर आवाज उठाऔं

Want your business to be the top-listed Accountant in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Kathmandu