29/10/2025
Best of luck guys ❤️
"Gyan ko Lagani,Labh ko Suruwaat." (Stock Market page)
29/10/2025
Best of luck guys ❤️
बजार सञ्चालन अब स्थगित गरिएको छ।
बजार सञ्चालन अब स्थगित गरिएको छ। २०२५-०९-१८ १२:०६:०९.४०७ मा नेप्से सूचकांक -६.०% ले घट्यो। कारोबार २४० मिनेटको लागि रोकिनेछ।
बजार सञ्चालन अब स्थगित गरिएको छ। बजार सञ्चालन अब स्थगित गरिएको छ। २०२५-०९-१८ ११:०२:२२.३२८ मा NEPSE सूचकांक -४.०% ले घट्यो। कारोबार २० मिनेटको लागि रोकिनेछ।
04/09/2025
Congratulations HIMSTAR shareholders 🎉🎉
🌱 HIMSTAR Urja (IPO Analysis)
🗓 कारोबार: जम्मा ३९० कित्ता (३ दिनमा मात्र)
💰 मूल्य यात्रा: रु. २६७ → रु. ३५५
🏦 Highest Broker: Broker 39 & 46 → १३०-१३० कित्ता
✅ निष्कर्ष: कारोबार सानो, supply थोरै → demand उच्च → Hidden Potential 🌱
📢 हामीलाई फलो गर्नुहोस् 👉 शेयर बजारसम्बन्धी सबै नयाँ समाचारका लागि!
💹 IPO को जानकारी जारी मितिदेखि 📆 अन्तिम सर्किट मितिसम्म नियमित रूपमा अपडेट गर्दै जानेछौं।
🎯 हामी यहाँ तपाईंलाई शेयर बजारको स्पष्ट, सजिलो र उपयोगी ज्ञान दिन तयार छौँ। ✨
04/09/2025
Congratulations alloted members 🎉🎉
Him Star Urja Company hits its third consecutive positive circuit in the market! 📈
Investors’ confidence keeps pushing the stock upward with strong momentum. 🚀
📢 हामीलाई फलो गर्नुहोस् 👉 शेयर बजारसम्बन्धी सबै नयाँ समाचारका लागि!
💹 IPO को जानकारी जारी मितिदेखि 📆 अन्तिम सर्किट मितिसम्म नियमित रूपमा अपडेट गर्दै जानेछौं।
🎯 हामी यहाँ तपाईंलाई शेयर बजारको स्पष्ट, सजिलो र उपयोगी ज्ञान दिन तयार छौँ। ✨
04/09/2025
The Securities Board of Nepal (SEBON) has approved the IPO issuance proposal of SY Panel Nepal Limited, allowing the company to issue 52,32,548 units to the public.
📢 हामीलाई फलो गर्नुहोस् 👉 शेयर बजारसम्बन्धी सबै नयाँ समाचारका लागि!
💹 IPO को जानकारी जारी मितिदेखि 📆 अन्तिम सर्किट मितिसम्म नियमित रूपमा अपडेट गर्दै जानेछौं।
🎯 हामी यहाँ तपाईंलाई शेयर बजारको स्पष्ट, सजिलो र उपयोगी ज्ञान दिन तयार छौँ। ✨
03/09/2025
🎉👏 बिकास हाइड्रोपावर (BHCL) तथा हिमस्टार Urja का सेयरधनीहरूलाई बधाई छ।
📊 BHCL vs HIMSTAR IPO Analysis
🎉👏 Bikash Hydropower (BHCL)
🗓 १० दिनमा कारोबार: ६,२१,४०५ कित्ता
💰 मूल्य यात्रा: रु. ३२१ → रु. ४९५
📈 मुख्य कारोबार दिन: ७, ८, ९ (लाखौं कित्ता कारोबार)
🏦 Highest Broker: Broker 26 → १८,८३० कित्ता
✅ निष्कर्ष: बजारमा उच्च माग, ठूला ब्रोकर सक्रिय, मूल्यमा तीव्र वृद्धि → Hot & Active Stock 🔥
🌱 Himstar Urja (HIMSTAR)
🗓 जम्मा कारोबार: २३० कित्ता (३ दिनमा मात्र)
💰 मूल्य यात्रा: रु. २६७ → रु. ३२३
🏦 Highest Broker: Broker 46 → ११० कित्ता
✅ निष्कर्ष: कारोबार कम भए पनि supply थोरै भएकाले demand उच्च → Hidden Potential 🌱
📝 Final Comparison
BHCL: High Volume, Rapid Price Growth, Big Brokers Active → 🔥
HIMSTAR: Low Volume but High Demand due to Low Supply → 🌱
📢 हामीलाई फलो गर्नुहोस् 👉 शेयर बजारसम्बन्धी सबै नयाँ समाचारका लागि!
💹 IPO को जानकारी जारी मितिदेखि 📆 अन्तिम सर्किट मितिसम्म नियमित रूपमा अपडेट गर्दै जानेछौं।
🎯 हामी यहाँ तपाईंलाई शेयर बजारको स्पष्ट, सजिलो र उपयोगी ज्ञान दिन तयार छौँ। ✨
03/09/2025
Him Star Urja Company hits its second consecutive positive circuit in the market! 📈
Investors’ confidence keeps pushing the stock upward with strong momentum. 🚀
📢 हामीलाई फलो गर्नुहोस् 👉 शेयर बजारसम्बन्धी सबै नयाँ समाचारका लागि!
💹 IPO को जानकारी जारी मितिदेखि 📆 अन्तिम सर्किट मितिसम्म नियमित रूपमा अपडेट गर्दै जानेछौं।
🎯 हामी यहाँ तपाईंलाई शेयर बजारको स्पष्ट, सजिलो र उपयोगी ज्ञान दिन तयार छौँ। ✨
02/09/2025
🎉👏 बिकास हाइड्रोपावर (BHCL) तथा हिमस्टार Urja सम्मानित सेयरधनीहरूलाई हार्दिक बधाई छ।
बिकास हाइड्रोपावर (BHCL) र हिमस्टार हाइड्रोपावर (HIMSTAR) IPO Analysis
🌱”📊 BHCL (Bikash Hydropower)
१० दिनमा जम्मा ६,२१,४०५ कित्ता कारोबार।
मूल्य रु. ३२१ बाट सुरु भई १०औं दिनमा पुग्दा रु. ४९७।
कारोबार पैटर्न: ७औं, ८औं, ९औं दिनमा ठूलो चाप (लाखौं कित्ता कारोबार)।
Highest Broker: Broker 26 → १५,५८० कित्ता होल्डिङ।
👉 निष्कर्ष (BHCL): बजारमा अत्यधिक माग, ठूला ब्रोकरहरूको बलियो सहभागिता, र मूल्यमा तीव्र वृद्धि।
📊 HIMSTAR Urja
जम्मा १२० कित्ता कारोबार (सुरुवाती २ दिनमा मात्रै)।
मूल्य रु. २६७ बाट सुरु भई दोस्रो दिनमा पुग्दा रु. २९४।
कारोबार न्यून देखिए पनि, supply (उपलब्ध सेयर) कम भएको कारणले demand (माग) बढी छ भन्ने संकेत।
Highest Broker: Broker 46 → ५० कित्ता होल्डिङ।
👉 निष्कर्ष (HIMSTAR): बजारमा कारोबार धेरै देखिएको छैन, तर उपलब्ध सेयर थोरै भएकाले माग भने उच्च छ भन्ने बुझिन्छ।
📝 Final Comparison
BHCL: उच्च कारोबार, मूल्यमा तीव्र वृद्धि, ठूला ब्रोकर सक्रिय → Hot & Active Stock 🔥
HIMSTAR: कारोबार थोरै भए पनि supply कम भएकाले demand बढी → Hidden Potential 🌱
📢 हामीलाई फलो गर्नुहोस् 👉 शेयर बजारसम्बन्धी सबै नयाँ समाचारका लागि!
💹 IPO को जानकारी जारी मितिदेखि 📆 अन्तिम सर्किट मितिसम्म नियमित रूपमा अपडेट गर्दै जानेछौं।
🎯 हामी यहाँ तपाईंलाई शेयर बजारको स्पष्ट, सजिलो र उपयोगी ज्ञान दिन तयार छौँ। ✨
02/09/2025
Congratulations alloted members 🎉🎊
First positive circuit by Himstar urja company today 🎊🎉
के छ हो HIMSTAR का सेयरधनीहरू 🔥 जम्मा १ दिन २ घण्टा लगाई दिनू भयो Positive Circuit हॉन।
यत्ति को त हुनै पर्छ 😍🔥 … सबै IPO holders हरुले HIMSTAR का shareholder हरुबाट सिक्नै पर्छ 📈🚀
हामीलाई फलो गर्नुहोस् शेयर बजारसम्बन्धी समाचारका लागि—हामी आईपीओको जानकारी जारी मितिदेखि अन्तिम सर्किट मितिसम्म नियमित रूपमा दिनेछौं।
हामी यहाँ तपाईंलाई शेयर बजारको स्पष्ट र उपयोगी ज्ञान दिन उपस्थित भएका हौँ।
02/09/2025
📣📣NEW IPO ALERT!!
Jhapa energy limited is issuing it's IPO shares for general public from Bhadra 20...