27/06/2026
"IRD र कम्पनी रजिस्ट्रारको जरिवाना छुट – Limited Time Government Scheme!"
नेपाल सरकारद्वारा आन्तरिक राजस्व कार्यालय (IRD) तथा कम्पनी रजिस्ट्रारको कार्यालय (OCR) सम्बन्धी कर, शुल्क, दस्तुर तथा जरिवानामा छुट प्रदान गरिएको छ।
यदि तपाईंको कम्पनीमा:
✅ वार्षिक विवरण (Annual Return) बाँकी छ
✅ Company Renewal गर्न बाँकी छ
✅ Tax Return (VAT, TDS, Income Tax) बाँकी छ
✅ Company Registrar सम्बन्धी काम बाँकी छ
✅ जरिवाना लागेको छ