नेप्से शेयर मार्केट

नेप्से  शेयर  मार्केट

Share

Stocks Market / Fundamental Analysis/Technical Analysis /Stocks Related News and Updates

20/08/2026

Topic: 📊 आजको NEPSE बजार समीक्षा | NEPSE Index 2,622.22 | Aug 19, 2026

आजको शेयर बजारमा NEPSE Index 2,622.22 मा बन्द भएको छ। कुल कारोबार रु. 3.30 अर्ब, 95.09 लाख कित्ता शेयर कारोबार र 42,709 कारोबार भएका छन्। आज 111 कम्पनी बढ्दा 149 कम्पनी घटेका छन्।

13/08/2026

श्रावण २८, बिहीबार | NEPSE बजार अपडेट

#नेप्से #नेप्सेशेयरमार्केट #श्रावण२८

12/08/2026

शेयर बजार दैनिक अपडेट | श्रावण २७, २०८३

आज श्रावण २७, २०८३ को कारोबारपछि NEPSE परिसूचक २,६४२.४० अंकमा बन्द भएको छ।

📈 NEPSE: २,६४२.४०
🟢 परिवर्तन: ०.५५ अंक (+०.०२%)
💰 कुल कारोबार: रु. ३.५३ अर्ब
📊 कारोबार भएका स्क्रिप: ३४८
📈 बढेका कम्पनी: १०३
📉 घटेका कम्पनी: १६५
➖ स्थिर: ९

आजको बजारमा MEPDL, ENL, HIDCL, SLCF र NRN प्रमुख Gainers रहेका छन् भने NRN, CFCL, SOHL, KKHC र NGPL मा उच्च कारोबार भएको छ।

नेपालको शेयर बजारसँग सम्बन्धित दैनिक अपडेट, NEPSE विश्लेषण, Technical Analysis र महत्वपूर्ण शेयर बजार समाचारका लागि नेप्से शेयर मार्केटलाई Follow गर्नुहोस्।

⚠️ यो सामग्री शैक्षिक तथा सूचनामूलक उद्देश्यका लागि मात्र हो। लगानी गर्नुअघि आफ्नै अध्ययन तथा जोखिम मूल्यांकन गर्नुहोस्।

#नेप्से #शेयरबजार #शेयरबजारअपडेट #दैनिकबजारसारांश #श्रावण२७ गते

12/08/2026

📈 RSI Divergence — शेयर बजारमा निकै महत्वपूर्ण Concept!

Price माथि गइरहेको छ तर RSI तल झरिरहेको छ भने के भइरहेको हुन्छ?

त्यस्तै Price तल झर्दै गर्दा RSI माथि गइरहेको छ भने त्यसले के संकेत गर्न सक्छ?

यो छोटो भिडियोमा Bullish Divergence र Bearish Divergence लाई सरल तरिकाले बुझाइएको छ।

Technical Analysis सिक्दै हुनुहुन्छ भने RSI Divergence लाई अवश्य बुझ्नुहोस्। 🔥

यस्तै NEPSE तथा Share Market सम्बन्धी जानकारीका लागि नेप्से शेयर मार्केट लाई Follow गर्नुहोस्।

⚠️ शैक्षिक तथा जानकारीमूलक सामग्री मात्र। लगानी निर्णय आफैंको अध्ययन र विश्लेषणमा आधारित गर्नुहोस्।

#नेप्सेशेयरमार्केट

12/08/2026

RSI भनेको के हो? 📊
शेयर बजारमा RSI लाई कसरी बुझ्ने र यसको 30, 50 र 70 level ले के संकेत गर्छ?

यस छोटो भिडियोमा RSI (Relative Strength Index) को basic concept सरल नेपाली भाषामा बुझाइएको छ। RSI 70 पुग्दैमा Sell र 30 पुग्दैमा Buy गर्नुपर्छ भन्ने होइन। त्यसैले RSI लाई Price Action र Market Trend सँग कसरी हेर्ने भन्ने कुरा पनि बुझ्नु महत्वपूर्ण हुन्छ।

यदि तपाईं NEPSE र शेयर बजारको Technical Analysis सिक्दै हुनुहुन्छ भने यस्ता उपयोगी भिडियोहरूका लागि हाम्रो channel Subscribe गर्नुहोस्।

⚠️ यो भिडियो शैक्षिक तथा जानकारीमूलक उद्देश्यका लागि मात्र हो। यो कुनै पनि प्रकारको Buy/Sell recommendation होइन।

11/08/2026

२०८३ श्रावण २६ गतेको नेप्से बजार सारांश | नेप्से २६४१.८५ अंकमा बन्द

आज नेप्से परिसूचक २६४१.८५ अंकमा बन्द भएको छ। आज नेप्से ०.७९ अंकले बढेर ०.०३ प्रतिशतको सामान्य वृद्धि भएको छ।

आज बजारमा १३४ कम्पनीको शेयर मूल्य बढ्दा १२१ कम्पनीको घटेको छ भने २० कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन।

कुल कारोबार रकम रु ४ अर्ब ११ करोडभन्दा बढी रहेको छ।

📊 आजको बजारको विस्तृत सारांश माथिको पोस्टमा हेर्नुहोस्।

#नेप्से #नेप्सेशेयरमार्केट #शेयरबजार

11/08/2026

📢 शेयर बजारमा समस्या आयो? सानो जानकारी चाहियो? हामीलाई सम्झनुहोस्!

Broker ले फोन नउठाए पनि, MeroShare/DEMAT, IPO, FPO, बोनस शेयर, हकप्रद वा NEPSE सम्बन्धी सामान्य जानकारी चाहिएको भए हामीलाई Message गर्नुहोस्। हामी सकेसम्म छिटो Response गर्नेछौँ।

निःशुल्क जानकारीका लागि — नेप्से शेयर मार्केटलाई सम्झनुहोस्। ❤️📈

#नेप्सेशेयरमार्केट

11/08/2026

फर्स्ट माइक्रोफाइनान्स र महिला लघुवित्तबीच मर्जर सम्झौता

#नेप्से_शेयर_मार्केट #मर्जर #लघुवित्त #शेयरबजार #सेयरबजार #स्टकमार्केट #लगानी

11/08/2026

"आवश्यक परे अध्यादेश ल्याएरै भए पनि शेयर बजारका समस्या सुल्झाउँछु": सेबोन अध्यक्ष डा. भट्ट

#नेप्से_शेयर_मार्केट #सेबोन #शेयरबजार #नेपालीशेयरबजार

10/08/2026

आजको नेप्से बजारमा ९.०२ अंकको गिरावट | नेप्से परिसूचक २,६४१.०६ मा बन्द | बजारमा १७९ कम्पनी घटे

#नेप्से #नेप्सेशेयरमार्केट

Want your business to be the top-listed Accountant in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address

Kathmandu