पहिलो प्राथमिकता देशलाई ग्रे लिस्टबाट हटाउने साथै पुँजी बजारको मनोबल बढाउने जिम्मेवारी राष्ट्र बैंकको हो : नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेल
नेप्से साना लगानी कर्ता
The Small Business
अब HYDRO मा TPC ले पहाड बनाउछ जस्तो छ एक दुई हप्ता
SINDU
ले बाटो तताए जस्तो छ है साथी
साउन ४ गतेदेखि एफपीओ निष्काशन गर्दै सूर्योदय वोमी लघुवित्त
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड (SWMF) ले साउन ४ गतेदेखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन गर्ने भएको छ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने/गाभिनका लागि अतिम स्वीकृती पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुँदा लघुवित्तले एफपीओ जारी गर्न लागेको हो।
साविकको सूर्योदय लघुवित्त र वामी लघुवित्त गाभिएपश्चात बनेको सूर्योदय वोमी लघुवित्तको पूँजी संरचना संस्थापक समूहको ७०.३६ प्रतिशत र सर्वसाधारणको २९.६४ प्रतिशत रहेको थियो। सोही पूँजी संरचना ऐन अनुसार कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो।
लघुवित्तले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसाबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ हजार ७२९.५४५० कित्ता शेयर निष्काशन गर्न लागेको हो। सो शेयरका लागि लगानीकर्ताले साउन ८ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि साउन १८ गतेसम्म लम्बिनेछ।
लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ्ग नेपालले लघुवित्तलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
हाल लघुवित्तको चुक्ता पूँजी ९१ करोड ७ लाख ८२ हजार ५०८ रुपैयाँ ५० पैसा रहेको छ। एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी ९१ करोड ५४ लाख ५५ हजार ४६३ रुपैयाँ पुग्नेछ। जसमा संस्थाप शेयरधनीहरुको हिस्सा ७० प्रतिशत अर्थात ६४ करोड ८ लाख १८ हजार ९४३ रुपैयाँ रहनेछ भने सर्वसाधारण शेयरधनीहरुको हिस्सा ३० प्रतिशत अर्थात २७ करोड ४६ लाख ३६ हजार ५२० रुपयाँ रहनेछ।
05/07/2024
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् । सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेकपा एमालेले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।
कांग्रेससँगको सत्ता सहकार्यको सहमतिसँगै नेकपा एमाले सरकारबाट बाहिरिसकेको छ । सरकारमा सहभागी दलहरुमध्ये कुनै दलले आफ्नो समर्थन फिर्ता लिएपछि संविधानको धारा १०० को उपधारा २ बमोजिम ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ ।
05/07/2024
यस Facebook मा ५००० जना साथि पुग्नु भएको र सो भन्दा माथि साथि बनाउन नमिल्ने भएकोले हामीले नयाँ page नेप्से साना लगानी कर्ता निर्माण गरेका छौ । तपाई हाम्रै सुविधाका लागि निर्माण गरिएको यस पेजलाई fellow गरी सयर बजार सम्बन्धी छलफल साथै ताजा अपडेट लिन हुन अनुरोध गर्दछौ ।https://www.facebook.com/profile.php?id=61561980890436
नेप्से साना लगानी कर्ता The Small Business
05/07/2024
https://merolagani.com/NewsDetail.aspx?newsID=103633
अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीति आउने, माैद्रिक नीतिले गर्न सक्ने हदैसम्मको प्रयास नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति अर्थतन्त्र चलायमान बनाउने गर....
05/07/2024
तयार हुनुहुन्छ त ? Reliance Spinning Mills काे IPO प्रति कित्ता रू. 820.80 का दरले न्युनतम 50 कित्ताकाे रू. 41,040.00 लगानि गर्न ......!
RELIANCE SPINNING MILLS LTD – A joint venture between Golyan Group and Maliram Shivkumar (MS) Group, Nepal. About the Company Reliance Spinning Mills Ltd. is a public limited company established in 1994 AD and is the largest spinning mills in Nepal. The company has two factories: Unit A located at Khanar, Sunsari and Unit B located at Duhabi, Sunsari, Nepal. Reliance Spinning is a high-tech spinning plant...