पि .पी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

पि .पी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

Share

All financial services provide

29/05/2026
13/04/2026

मिति: २०८२/१२/३०

!! सूचना !! सूचना !! सूचना !!

आदरणीय महानुभावहरू,

नव वर्ष २०८३ सालको शुभ अवसरमा यस पी.पी. बहुउद्देश्यीय सहकारी संस्थाका सम्पूर्ण शेयर सदस्यहरू, सञ्चालक समिति, विभिन्न समिति तथा उपसमितिका पदाधिकारी, नियामक निकाय, कर्मचारी वर्ग, शुभेच्छुक तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, स्वास्थ्य, दीर्घायु तथा निरन्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

हालसम्म संस्थाले सहकारी माध्यमबाट हासिल गरेका उपलब्धिहरूमा योगदान पुर्‍याउने सम्पूर्ण सदस्य, अग्रज, सल्लाहकार तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं।

संस्थाको वृद्धि, विस्तार तथा विविधीकरणलाई अगाडि बढाउँदै सदस्य हितलाई केन्द्रमा राखी गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता व्यक्त गर्दै, नवीन प्रविधिको प्रयोगमार्फत सेवाहरूलाई अझ सरल, सहज तथा प्रभावकारी बनाउँदै ग्रामीण क्षेत्रसम्म वित्तीय पहुँच विस्तार गर्ने लक्ष्यमा यहाँहरूको निरन्तर साथ र सहयोगको अपेक्षा गर्दछौं।

साथै, मिति २०८३/०१/०१ गते सार्वजनिक बिदा परेकोले उक्त दिन संस्थाको आर्थिक कारोबार बन्द रहने र अन्य दिनहरूमा सेवा नियमित रूपमा सञ्चालन हुने जानकारी गराइन्छ। यसबाट पर्न सक्ने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं।

धन्यवाद।
जय सहकारी।
जय पी.पी. बहुउद्देश्यीय सहकारी।

26/06/2025

🎉 जन्मदिनको पावन अवसरमा शुभकामना!
पि.पि. बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका
सम्माननीय अध्यक्ष तथा समाजसेवी
श्री पशुपति पण्डित ज्यूलाई शुभ जन्मदिनको हार्दिक मंगलमय शुभकामना!
तपाईंको दीर्घायु, उत्तरोत्तर प्रगति, उत्तम स्वास्थ्य र
समाजसेवामा अझ सफलताको कामना गर्दछु।
तपाईंको नेतृत्वमा संस्था अझ उच्च शिखरमा पुगिरहोस्।

13/04/2025

नयाँ वर्ष २०८२ को पावन अवसरमा पि.पि बहुउद्देश्यीय सहकारी संस्थाको तर्फबाट सम्पूर्ण शेयर सदस्य, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।

02/12/2024

PP Multipurpose Co-operative Ltd. wishes you a very Happy Birthday and prays for your success, happiness, and good health. Thank you for being a valued member of our Co-operative.
Mr. Riwaj Simkhada
OUR MEMBER

01/07/2024

सूचना !!!सूचना !!!सूचना !!!कर्जा भुक्तानी गर्न आउने सूचना !!!

15/06/2024

सहकारी संस्थाका ऋणीहरुमा ऋण चुक्ता गर्ने सम्बन्धी सूचना

Want your business to be the top-listed Accountant in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Tokha Municipality-9, Gongabu Chowk
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 15:30
Tuesday 10:00 - 16:30
Wednesday 10:00 - 16:30
Thursday 10:00 - 16:30
Friday 10:00 - 03:00
Sunday 10:00 - 16:30