18/04/2026
CBMS मा आबद्धता अब अनिवार्य 📢
वार्षिक २० करोडभन्दा बढी कारोबार गर्ने करदाताले विद्युतीय माध्यमबाट बीजक जारी गरी CBMS प्रणालीमा आबद्ध हुनुपर्ने। समयमै अनुपालन गरौं, जरिवानाबाट बचौं।
Tax Sewa | Smart Tax. Zero Stress.
करको झन्झट होइन, Tax Sewa को भरोसा।
Professional tax & compliance services for individuals and businesses.
Tax, Business Registration & Accounting
18/04/2026
CBMS मा आबद्धता अब अनिवार्य 📢
वार्षिक २० करोडभन्दा बढी कारोबार गर्ने करदाताले विद्युतीय माध्यमबाट बीजक जारी गरी CBMS प्रणालीमा आबद्ध हुनुपर्ने। समयमै अनुपालन गरौं, जरिवानाबाट बचौं।
04/04/2026
02/04/2026
📊 व्यापारको कर समस्यामा सरल समाधान खोज्दै हुनुहुन्छ?
Tax Sewa सँग आफ्नो व्यापारको ट्याक्स रिटर्न फाइलिंग र परामर्श आजै गर्नुहोस्। अब तपाईंको व्यापारको करका सबै समस्यामा सजिलो समाधान पाउनुहोस्!
📞 सम्पर्क नम्बर: 981-3373766
02/03/2026
होलीको शुभकामना! 🌈
यो पर्वले तपाईंको व्यवसायमा नयाँ ऊर्जा, प्रगति र वित्तीय स्पष्टता ल्याओस्।
13/02/2026
Business owner हुनुहुन्छ?
VAT, TDS, Income Tax — कुनले सबैभन्दा धेरै stress दिन्छ? 🤯
Comment गरिदिनुहोस् 👇
Tax Sewa — Smart Tax. Zero Stress.
📞 DM or Call for consultation
06/01/2026
आन्तरिक राजस्व कार्यालयहरुमा पनि करचुक्ता, अन्य निवेदनमा हुलाक टिकट टाँस्नुपर्ने व्यवस्था रहेकोमा अबदेखि हुलाक टिकट आवश्यक नपर्ने भइसकेको छ ।
05/01/2026
आन्तरिक राजस्व विभागले होमपेजमा केही परिवर्तन गरेको छ ।
31/12/2025
🎉 Happy New Year 2026!
नयाँ वर्षसँगै नयाँ लक्ष्य, स्पष्ट योजना र कर सम्बन्धी विश्वास।
करको झन्झट होइन, Tax Sewa को भरोसा।
✨ Wishing you growth, compliance, and peace of mind in 2026.
29/12/2025
आर्थिक वर्ष २०८२/८३ को आयकरको पहिलो किस्ता दाखिला गर्ने यही पौष मसान्तसम्म ।
04/12/2025
"सांस्कृतिक विविधता र प्रकृतिप्रतिको सम्मानलाई उजागर गर्ने उभौली पर्व तथा मिठास र समृद्धिको प्रतीक योमरी पुन्हीको हार्दिक शुभकामना।
तपाईं सबैमा स्वास्थ्य, खुशी, सफलता र समृद्धि चिरकाल रहोस्।"
"हाम्रो संस्कृति, हाम्रो पहिचान — सबैमा शुभकामना!"
| Monday | 09:00 - 21:00 |
| Tuesday | 09:00 - 21:00 |
| Wednesday | 09:00 - 21:00 |
| Thursday | 09:00 - 21:00 |
| Friday | 09:00 - 21:00 |
| Sunday | 09:00 - 21:00 |